नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Sep 09, 2021
लहान २४ मा वडास्तरीय नागरिक अधिकार मञ्च गठन
 नवसंग्राम दैनिक । रेडियो सौगात
लहान , २४ भदौ ।  नागरिकको मौलिक हक र पहिचानलाई समाजमा स्थापित गर्न नागरिक अधिकार मञ्च सक्रिय भएका छन् । जो जहाँ छन्  । त्यही गाउँठाउँमा नागरिक अधिकार मञ्च गठन गर्न आव्हान गरिएलगतै  लहान २४ मा भदौ २३ गते वडास्तरीय नागरिक अधिकार मञ्च गठन भएको छ ।

लगनलाल पासमानका संयोजकत्वमा २१ सदस्य वडास्तरीय नागरिक अधिकार मञ्च गठन भएको छ । सो समितिका सहसंयोजकमा सुमित्रा यादव, सचिव कमलप्रसाद यादव, कोषाध्यक्ष लक्ष्मीदेवी सदाय समाजिक भेलाबाट चयन भएका छन् । 

यसैगरी सदस्यहरु कारी दास, विनोदकुमार साह, श्रीप्रसाद दास, श्रीचन्द्र राम, चन्द्रदेव यादव, शितलकुमार साह, बलिराम यादव, मुनी दास, राजलाल दास, ममताकुमारी सदाय, बविता सदाय, अनु सदाय, शनिचरी सदाय, शिवजी पासमान, भोगेन्द्र पासमान, संजीव यादव र कारि दासलगायतका चयन भएका छन् । 

कार्यक्रममा मधेश मिडिया मिशन नेपालका केन्द्रीय अध्यक्ष दिनेश्वर गुप्ता, नागरिक अधिकार मञ्च सिरहा लहानका मो.रमुल मियाँ, शितल साह, बलिराम यादवका विशेष उपस्थितिमा सो समिति गठन भएको हो । गठित समितिले आचार सहिता पालना गर्दै समाजमा रहेको विकृति विसँगती तथा घटना परिघटनाको सूचना संकलन गरी यसलाई रुपान्तरण गर्न सक्रियताका साथ अगाडि बढ्ने प्रतिबद्धता गरेका छन् । योसँगै लहान १, २, ३ र ४ वडाका लागि विष्णु साह, सलाम अँसारी, चन्द्रु चौधरीलगायतले यथाशिघ्र समिति गठन गर्ने प्रक्रिया अगाडि बढाउँने नागरिक अधिकार मञ्चका अध्यक्ष मो. रहमुलले जानकारी गराए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी