नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Nov 15, 2022
स्वतन्त्र उम्मेदवार रामध्यानप्रति मतदाताको आकर्षण बढ्दै
 नवसंग्राम दैनिक
लहान, ३० कात्तिक । ‘विकास र निकासको लागि युवाको नेतृत्व’ भने मुल नाराका साथ सिरहा क्षेत्र १ बाट प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवार रामध्यान महतोप्रति मतदाताको आकर्षण बढ्न थालेको छ । 
उम्मेदवार महतोले लहान अस्पताल, ठाडी भगवानपुरको बजार, खुट्टी बलान नदी कटान नियन्त्रण, विद्यालय सुधार, मलखाद्य सिँचाईको व्यवस्था, युवा स्वरोजगार, भ्रष्टाचारको अन्त्य, दाइजो अन्त्य, मजदुर किसानको समस्या समाधान, महिला सशक्तिकरण, बाल मनोविज्ञान र व्यापार व्यावसायलाई स्तरोन्नती गर्ने जस्ता स्थानीय मुद्दा उठाएपछि रामध्यान महतोप्रति मतदाताको ध्यानाकर्षण बढेको छ ।
हेल्मेट छापबाट चुनाव उठेका महतोले ‘दलगत भ्रष्टाचारीको विरुद्धमा मेरो स्वतन्त्र उम्मेदवारी रहेको छ ।’ ‘मलाई चुनाव जिताएर पठाउँनुस् । यो स्थानीयस्तरको समस्या जसरी पनि पुरा गर्ने मेरो प्रतिबद्धता छ ।’ उनले बताए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी