नवसंग्राम दैनिक
लहान, १५ कात्तिक । स्वदेशि उत्पादित म्याक्स टाईगर इनर्जी डिं«क्स पिउदा लहान ५ का मनोज साहले उपहारमा स्मार्ट टिभि पाएका छन् ।
नयाँ बजार स्थित संजय साहको होटलमा म्याक्स टाईगरको बिर्कोमा अंकित स्मार्ट टिभी मनोजले कात्तिक १४ गते प्राप्त गरेको हो ।
खुट्टी खोलाको छठ पर्वस्थलमा एक कार्यक्रम गरि एग्रो थाई फुड प्रालि का एरिया उपमेनेजर बिक्रम हमाल र लहानका हिमालचुलि सप्लायर्सका प्रोपराईटर निरश चौधरिले उपभोक्ता मनोज साहलाई सो टिभि पुरस्कार दिएका छन् । कम्पनीले प्राइजफुल अफर योजना अन्तरगत ३ सयबढी उपभोक्ताले नगद, मोटरसाईकल, स्मार्ट टिभी, स्मार्ट फोन प्राप्त गरिसकेको छ ।
यो योजनालाई कम्पनीले निरन्तन्ता दिएको छ ।