नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Oct 20, 2022
पक्षघातका विरामीलाई चमार परिषदले मलेसियामा उडान टिकट उपलब्ध गराएर
 नवसंग्राम दैनिक (लहान सिरहा)

मलेसिया । महोत्तरीको गौशाला २ निगौल बस्ने राजकिशोर महरा मलेसियाको एफएआए सर्भिसेज एडिएन बिएचडी कम्पनीमा बिगत ६ वर्षदेखि कार्यरत थिए । 
करिब तीन महिनादेखि महरा पक्षघात (आधा अंग नचल्ने) रोगले ग्रसित भए । उनी पक्षघातले निकै छट्पटाइरहेको अवस्थामा औरही न.पा.(महोत्तरी) का अधिकृत मनोज रामले नेपालबाट जानकारी लगत्तै मलेसिया शाखाका महासचिव रामकिशोर महरा बिरामीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्दा बिरामी र बिरामीको साथीको पुष्टि अनुसार कम्पनीले बिरामीलाई कुनै किसिमको उपचार तथा रेखदेख गर्न असमर्थ जनाएको थियो । बिरामीका परिवार निकै चिन्तामा परेको थियो । तर, बिरामीलाई नेपाल फर्काउँन मलेसिया शाखासँग गुहार मागे । त्यस पछि चमार कल्याण समाज मलेसिया शाखाका महासचिवले बिरामीको कम्पनी बोसको मोबाइल नम्बर उपलब्ध गराए । 
कम्पनी बोससँग कुरा गरे पछि केही जिम्मेवारी नलिने कुरा सुनाएपछि महासचिवले सरकारी प्रक्रिया चाल्छु भने पछि तुरुन्तै कम्पनीले बिरामीलाई होस्पिटलमा भर्ना गराए । सेप्टेम्वर २४को नेपाल पठाउने उडान टिकटको पनि व्यवस्था मिलाएर सोही दिन मलेसियाको क्वालालम्पुर एरपोर्टमा पनि बिरामीलाई उडानको लागि पठाइयो । तर बिरामीको नाजुक अवस्था र रक्तचापले गर्दा हिड्न नसक्ने र विमान भित्र बिरामीलाई कुनै समस्या अर्थात मृत्युको मुख नदेख्न परोस भनेर त्यो दिनको उडान टिकट रद्द गरियो । बिरामी यथावत फेरी कम्पनीमै फर्किनु परियो । 
त्यसपछि कम्पनीले खाना खर्च र उपचार तथा हेरचाह सहित पाउनु पर्ने ब्यासिक तलब पनि दिन बन्द गरे पछि मलेसिया शाखाका नियम तथा अनुसन्धान विभाग प्रमुख रामबाबु महराले नेपाली राजदुतावास (मलेसिया) ले पहल र पक्षाघात भएका बिरामीलाई नेपाल पठाउने व्यवस्था र पाउनु पर्ने क्षतिपुर्ति उपलब्ध गराइदिनु सम्बन्ध बारे निवेदन दियो । चमार कल्याण समाज मलेसिया शाखा तथा नेपाली राजदुतावास (मलेसिया) को पहल र सहयोगमा बिरामीलाई नेपाल तथा घरसम्म पठाउनको लागि फेरी २० ओकटोवरको उडानको लागि टिकट र व्हीलचेयर व्यवस्था गरियो । तरपनि मलेसिया शाखाले धेरै प्रयास गरे बापत पनि बिरामीसँग जाने कुनै नेपाली नभेटेपछि फेरी मलेसिया शाखाले र नेपाली राजदुतावासले कम्पनिलाई अपिल गरियो । कुनै न कुनै एक जना बिरामीसँग जाने नेपाली व्यक्तीको व्यवस्था गर्नको लागि दबाब दियो । 
अनि सोही मिति र समयमा पक्षाघात बिरामीसँग जाने एक जना नेपाली व्यक्ती व्यवस्था गरियो र पाउनु पर्ने क्षतिपुर्ति सहित उपलब्ध गराएर नेपाल घरसम्म पुर्याउन सफल भएको हो । मलेसियाबाट रामकिशोर महरा ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी