नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Sep 05, 2022
लहानमा जुवाडेहरुको जमघट बाक्लो, आधा दर्जन प्रहरी नियन्त्रणमा
 नवसंग्राम दैनिक
लहान, २० भदौ । सिरहाको लहानक्षेत्रमा जुवाडेहरु सक्रिय छन् । जुवाको केन्द्रविन्दु बनेको लहान ६ बाट आज ६ जनालाई ईलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेका छन् । 
लहान ६ स्थित  राधाकृष्ण चौकभन्दा दक्षिण एक घरमा लामो समयदेखि जुवाडेहरुको भेला हुने गरेको यो  अवस्थामा  आज ७ जनालाई पक्राउ गरेपनि एक जनालाई हिरासतमुक्त गरेर पठाएको छ । 
लहान ६ बाट सुरेश थापा, शिवकुमार साह, गँगाराम साह, बन्ठा अधिकारी, विकास अधिकारी,  विरेन्द्र चौधरीलगायत जुवाडेहरुलाई लहान प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको छ । 
पक्राउ परेका उनीहरुले विगत लामो समयदेखि त्यस घरमा जुवा खेल्दै आएको थियो । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीका अनुसार  उनीहरुलाई विशेष अनुसन्धान गरी आवश्यक कारवाही गर्ने प्रक्रिया अगाडि बढाउँने बताएका छन् । लहानमा विगत लामो समयदेखि ठुला होटलमा यस्तो जुवा हुँदै आएको छ । कति जुवाडे उत्तरी भेगमा कौडी हान्ने जस्ता खेल गर्दै सक्रिय रहेको छ । 
लहानमा भारतको जोगवनी, लौकहा, खुटौना, मधुवनी, दरभंगा, मुजप्mरपुर, पटनाको जुवाडेहरुको सक्रियाता रहेको छ ।  लहानका जुवाडेहरु बेलाबखत भारतको विभिन्न ठाउँमा रातारात पुग्ने गरेको छ । 
योसँगै जुवाको लागि महिलाहरु समेत सक्रिय रहेको खुलासा भएको छ । जुवा खेल्ने अलग भएपनि खाल दिने अर्थात ठाउँ व्यवस्थापन गरे वापत रकम लिने समूह पनि सक्रिय छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी