नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jul 12, 2021
बलात्कार आरोपमा काका र बुबा पक्राउ
 नवसंग्राम दैनिक । रेडियो सौगात
लहान, २७ असार । सिरहाको सखुवानन्कारकट्टी ३ मा एक बालिकालाई बलात्कार गरेको आरोपमा असार २७ गते साँझ एक पक्राउ परेका छन् । सदाय थर भएकी बालिकालाई उनकै काका पर्ने बर्ष १८ का लकिचन सदायले जर्बजस्ती करणीको प्रयास गरेको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा.तपन दहालका अनुसार बलात्कार घटनाका आरोपितलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको छ । पीडित बालिकाको ब्लेडिँग भएकोले स्वास्थ्य परीक्षण र उपचारको लागि लहान अस्पतालमा भर्ना गरिएको उहाँले बताउँनुभयो । महिला अधिकारकर्मी ललिता दासले आरोपित सदाय हालै भारतको पंजाबबाट घर फर्किएका थिए । गाउँमा केही दिनदेखि लकिचनले विभिन्न अपराधी घटना गर्दै आइरहेकाले यस्ता बलात्कारका आरोपितलाई कडा कारवाही गर्न माग गरेका छन् । उता, सिरहा जिल्लाको गोलबजार नगरपालिका ४ मा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष प्रहरीले पक्राउ गरेका छन् ।
एक ४० वर्षीय शर्माले छोरी लाई बलत्कार गरेको अभियोगमा मिर्चैया प्रहरी टोलीले पक्राउ गरिएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी