नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 21, 2021
सिरहाको जनसरकार प्रमुख खारेज, पार्टी कमजोर बनाएको आरोप
 लहान, ८ चैत । नेपाल कम्युनिष्ट पार्टी (विप्लब) सिरहाको नबौं बैठकले सक्रेटरी इन्चार्ज र घोषणा गरिएको जनसरकार प्रमुखलाई खारेज गरेको निर्णय गरेको छ । 
चैत ७ गते सुदीलाल यादवका सभाध्यक्षतामा बसेको बैठकले सिरहा जिल्लाका इन्चार्ज सक्रेटरी र ब्युरो इन्चार्जले पार्टीलाई गुमराहमा राखेर संगठनलाई कमजोर बनाएको आरोप लगाएको छ । 
सहि सत्य धारणा राख्ने तथा जनपक्षीय विचार दिनेपक्षलाई बैठकमा नबोलाएको आरोप लगाउँदै पार्टीका सिरहा जनसरकार प्रमुख तथा जनकपुर ब्युरो उपप्रमुख भक्तबहादुर कार्कीले भने केही जिम्मेवार व्यक्तिले अनियमिता तथा  पार्टी हित विपरित क्रियाकलाप गरेको कारण यिनीहरुको जिम्मेवारी खारेज गरेको निर्णय गरिएको हो । 
आजको बैठकले इन्चार्ज सक्रेटरीलाई राखेर स्पष्टिकरण माग्ने निर्णयका साथै महासचिवसँग आन्तरिक छलफल गरी संगठन सुदृढ बनाउँने निर्णय समेत गरेको जानकारी प्राप्त भएको छ । बैठक सिरहाको एक पश्चिमी स्थानीयतह क्षेत्रमा भएको हो । बैठकमा नेकपाका दूई दर्जनबढी जिम्मेवार व्यक्तिको विशेष उपस्थिति थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी