नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Dec 03, 2020
पटका पडकाउँदा साहिरलाई मरनासन कुटपिट, छोराको न्यायको लागि रेजाउल भौतारिदै
 लहान, १८ मंसिर । सिरहाको लहान ७ बस्ने रेजाउल हकका छोरा साहिर राजालाई लहानकै एक समूहले कुटपिट गरी गम्भिर घाइते बनाएको छ । त्यो समूहले साहिरको घरपरिवारलाई समेत मार्ने धम्की दिएको ईलाका प्रहरी कार्यालय लहानमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीमा दिएको उजुरी अनुरुप मंसिर ७ गते लहान ५ का अब्दुल रहिमका छोरा जानी सिद्दकी, इमरान शेख, मेहवाल सिद्दकी, हारुन रसिकसहित चार जनाले ढुँगा, लठ्ठीले निर्घात कुटपिट गरि गम्भिर घाईते बनाएको हो । उनीहरुले कुटपिट गरी साहिरलाई बेहोस अवस्थामा लहान ७ स्थित गणेश चौकमा फालिएको दिए । यस अघि कातिक २८ गते साहिरको घरमा गएर उनीहरुले घरपरिवारका सदस्यलाई मार्ने धम्की दिएका थिए । कुटपिट गर्दा गम्भिर घाईते भएका साहिरलाई  लहान अस्पतालमा सम्भव नभएपछि विराटनगरमा उपचार भइरहेको छ । एक दिनपछि होसमा आएका साहिरका पिता रेजाउल हकले मंसिर ८ गते ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् ।  रेजाउलका अनुसार मेरा छोरा जीवनमरनको अवस्थामा छ । अपराधीहरु प्रहरीको संरक्षण छ । यो कस्तो न्याय हो ? अपराधीहरु खुलाआम आज पनि चुनौती दिँदै धम्की दिइरहेको छ । मेरो छोराको टाउँको, नाक, हात काटिएको बताए ।
उता, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद थापाले अपराधी खोजिरहेको दावी गरेको छ भने अनुसन्धानको लागि प्रहरी खटाइसकेको बताए । घटनाको प्रारम्भ दीपावलीमा साहिरले अब्दुल रहिमको छेउमा पटका पड्का थिए ।

   





प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी