नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Nov 13, 2020
कृषि ज्ञान केन्द्रका निमित प्रमुख श्रीवास्तवमाथी कारवाहीको लागि प्रशासनमा उजुरी
 रौतहट २७ कातिक । नेपाल पत्रकार महासंघ प्रदेश न २ का सदस्य शैलेन्द्र झाले कृषि ज्ञान केन्द्रका निमित प्रमुख रवीन्द्रकुमार श्रीवास्तवमाथी मंगलवार कारवाही लागी जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा उजुरी परेको छ । 
कृषि ज्ञान केन्द्रमा व्यापक अनियमितता भएको आशंका लागेकोले प्राङ्गारिक मल , स्यालो ट्यूवेल , भवनको छत मर्मत र विजुली वाइरिङ्गमा अनियमितता भएकोले आवश्यक कारवाहीका लागि  मंगलवार जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दर्ता गराएका हुन । 
सार्वजनिक खरिद ऐन विपरित कृषि ज्ञान केन्द्र गौरका निमित प्रमुख श्रीवास्तवले विभिन्न शिर्षकमा खर्च गरी अनियमितता गरेकोले जिप्रकामा उजुरी दिएको शैलेन्द्र झाले बताएका छन् । 
महासंघ प्रदेश न २ का सदस्य झालाई कृषि ज्ञान केन्द्रका निमित प्रमुख रवीन्द्रकुमार श्रीवास्तवले धम्की दिदै अभद्र व्यवहार गरेकाले कारवाहीको समेत माग गरेका छन । ।
कृषि ज्ञान केन्द्र गौर रौतहटमा व्यापक अनियमितता भएको थाहा पाउदाँ सत्य तथ्य जानकारी लिन नेपालको संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ र ७ बमोजिम सुचना माग निवेदन दर्ता गराउन सुचना अधिकारी समक्ष जाँदा निमित प्रमुख श्रीवास्तवले सुचना दिन मिल्दैन भन्दै अभद्र व्यवहार गरेका हुन । 
सुचना अधिकारी समक्ष कार्तिक २३ गतेका दिन निवेदन दिएकोमा निवेदन सँग नागरिकताको प्रतिलिपी राख्न आग्रह गर्दा मैले नागरिकताको प्रतिलिपी लिएर कार्तिक २४ गते सुचना अधिकारी समक्ष जाँदा कार्यालयका नि प्रमुख रवीन्द्र कुमार श्रीवास्तवले अभद्र व्यवहार गर्दै सुचना नदिने अभिव्यतिm दिएको हुनाले कृषि ज्ञान केन्द्रमा  व्यापक अनियमितता भएको आशंका लागेकोले प्राङ्गारिक मल , स्यालो ट्यूवेल , भवनको छत मर्मत र विजुली वाइरिङ्गमा अनियमितता भएकोले आवश्यक कारवाहीका लागि मगलवार जिल्ला प्रशासन कार्यालय रौतहटमा झाले उजुरी  निवेदन दर्ता गराएका छन । कृषि ज्ञान केन्द्र गौर रौतहटले कसैले सुचना माग गर्दा अभद्र व्यवहार गर्दै फर्काउने गरेका छन । विगतमा रौतहटका संचारकर्मीहरुले कति पटक सुचना माग गरेको हो तर हाल सम्ममा कसैलाई सुचना दिएको छैन ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी