नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
कला र मनोरञ्जन :
Sep 07, 2020
लोकगायनमा उर्जा थप्न खैरबोनामा गीत रिर्कोडिँग स्टुडियो
 लहान, 20 भदौ । भाषा संस्कृतिको उत्थान विकासको लागि ग्रामिणक्षेत्रमा यसरी गीत रिर्कोडिँग स्टुडियो संचालन गरेर कमजोर बन्दै गएको लोकगायनमा थप उर्जा प्रदान गर्ने मधेशी चलचित्रका नायक तथा नेपाल पत्रकार महासँघ सिरहाका सभापति दिनेश्वर गुप्ताले बताउँनुभयो । 
सिरहाको सखुवानन्कारकट्टी ४ खैरवोना चौकमा जय माँ सरस्वती रिर्कोडिँग स्टुडियोको भदौ १७ गते उद्घाटन गर्दै गुप्ताले सलहेश,अलाउदललगायतको लोकगायन कमजोर भइरहेको बेला यो संचालनमा आएको स्टुडियोले स्थानीय भाषागत गीतले पहिचान संरक्षण गर्ने बताउँनुभयो । 
कलाप्रेमी दिपेन्द्र यादव र शैलेन्द्र यादवको सँयुक्त लगानीमा संचालन भएको सो स्टुडियोले गीत, भिडियो मिक्सिँग र डान्स अभ्यासको कार्यक्रम गर्ने लक्ष्य लिएको छ । उद्घाटन कार्यक्रममा मिशन मधेशका प्रोडुयुसर मुकेश्वरलाल कर्ण, नृत्य प्रशिक्षक सन्तोष यादवलगायत सयौको उपस्थिति रहेको थियो । 
सिरहा जिल्लामा यस किसिमको सात गीत रिर्कोडिँग स्टुडियो संचालनमा रहेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी