नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jul 27, 2020
विष्णुपुरमा साँघुरो पुलले दुर्घटना बढ्दो
  सोनुु मिश्रा
सिरहा १२ साउन । सिरहाको बिष्णुपुर गाउँपालिका ४ थल्हा जाने बाटोमा कल्भर्ट (पुल) दुर्घटनाको    जोखिम रहेको छ । पुल साँघुरो रहेकोले दैनिक चल्ने गाडी आवतजावतमा  असुरक्षित र ज्यानको जोखिममा रहेको छ । गाउँमा बिवाह, स्कूल बस, कृषि ढुवानीलगायत बस ट्रक ओहोरदोहोर गर्न नसक्ने भएकोले  त्यो  पुल दुर्घटनामुक्त बनाउँन स्थानीयहरु माग गरेको छ । 
सो गाउँमा धेरै नीजि विद्यालयका गाडीहरू विद्यार्थी ल्याउन थप जोखिम रहेको छ । त्यही बाटो भएर आइतबार बिहान ११ बजेतीर बिष्णुपुर ४ थल्हामै गाउँपलिकाको सडक निर्माणको लागि पानी बोकेर जादै गरेको ना २ ख ३११५ न.को ट्रक पुलमै अनियन्त्रित भएको छ । मानवीय छती नभए पनि गाडीमा ठुलो क्षति भएको छ । पुलबाट खसेर पानी गाडी खाल्डोमा पुगेका थिए ।
     बिष्णुपुर गाउँपालिका ४ का वडाध्यक्ष राजकुमार यादब( गुदरी) ले मेरै वडामा पर्छ  तर अहिले सम्म यो पुल मर्मत सभार तथा पूननिर्माणको लागि कुनै योजना बनाइएको छैन । कमला नहर बिभागले हामी बनाई दिन्छौं भनेका थिए । तर लकडाउनको कारण निर्माण अघि नबढाएको हो ।
    हरेक स्थानीय तहमा आर्थिक बर्ष तथा असारमसान्तमा ढल निकास, सडक निर्माण, ग्राभेलमै बजेट खर्च हुँदै आएको देखिन्छ । तर, सधैं आउनेजाने गरेको साँघुरो पुल बाटो नहर जसबाट दैनिकी मान्छे गाडीहरू को आवतजावत हुँदै आएको छ । गाउँका बालबालिकाहरु  ल्याउन आएका स्कुलले बस, बिबाहमा आएका जन्तीहरुको गाडीहरूलाई पानी बोकेर जादै गरेको गाडीजस्तै दुर्घटना भएको भए आज के हुन्थ्यो त ? व्यापक प्रश्न उठ्न थालेको छ ।
     यस्तो घटना फेरि न दोहोरीयोस स्थानीय निकाय बिष्णुपुर गाउँपालिका,नहर बिभाग लगायतका सम्बन्धि निकायको  ध्यानाकर्षण होस् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी