नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 08, 2018
सुरुंग खनेर चोरी घटनालाई लहान प्रहरीमा सार्वजनिक मुद्दा
  लहान २४ पुष । जहां चोरी हुन्छ । चोरमाथी चोरीलगायतको मुद्दा लाग्नु पर्ने हो । तर, ईलाका प्रहरी कार्यालयमा सार्वजनिक मुद्दा लगाएर अपराधीलाई राहत दिने काम भएको छ । यो लहान १९ मा पुष २३ गते मध्यराती रामसागर साफीको घरमा चोरीको घटनामा यस्तो सार्वजनिक मुद्दा चलाउंने हो । 
लहान १९ बस्ने रामसागर साफीको घरमा स्थानीय चोरले घरमा सुरुंग खनेर लाखौको मालसमान चोरी गरेका छन् । मध्यरातमा चोरले रामसागर साफीका  पत्नि देवकुमारी साफीलाई मुख थुनेर घरमा रहेको मालसमान चोरी गर्दा उनका बच्चाहरु चिच्याउंदा अर्का चोरीले तिनीहरुलाई कुटपिट गरेका थिए । 
चोरहरुले अहुजा कम्पनीको डिजे एक थान, मिक्सर एक थान, देवकुमारीले लगाएकी मंगलसुत्र ८ अना र नाकमा लगाइएको २ अनाको सुनसमेत चोरी गरिएको छ । 
पीडित रामकुमारी साफी भन्छीन् —‘मलाई मार्ने उद्देश्यले चोरहरुले घांटी र मुख थिचेको थियो ।’ ‘बोल्न नसक्ने अवस्था थियो ।’ तर, ‘मेरा बच्चाहरुले जोर जोरले चिच्याउंन थालेपछि मेरा पति आएपछि तिनीहरु समान लिएर भागे ।’ ‘ चोरहरु स्थानीय रहेको म पहिचान गर्न सके ।’ उनीहरु बर्ष ५५ का रामकुमार यादव र बर्ष १९ का ध्यानी यादव रहेको प्रहरीमा दिएको उजुरीमा उनीहरुको नाम चोर भनेर उल्लेख छ । सो घटनाको आरोपमा लहान प्रहरीले रामकुमार यादवलाई पक्राउ गरेका छन् भने ध्यानी फरार रहेका छन् ।
जहां चोरी भएको प्रमाण सुरुंग खनेर मालसमान लगेको र घरपट्टी महिलालाई घांटी र मुख थिचेर मार्ने प्रयास गरिएको  छ । यस्तो अवस्थामा ईलाका प्रहरी कार्याल लहानका डिएसपी गणेश चन्द कसको प्रभावमा चोरीलाई सार्वजनिक मुद्दामा परिनत गरियो ? प्रश्न उठ्नु स्वभाविक नै हो मानव अधिकारकर्मी राजकुमार राउतको कथन हो । डिएसपी चन्दले भने ‘अहिले सार्वजनिक हो, घटनास्थलमा चोरी गरिएको हतियारहरु फेला परेको छ । त्यो ल्याउंदै प्रमाणित भयो भने चोरी अन्तरगत नै प्रक्रिया बढाउंने डिएसपी चन्दले बताए । 
सामाजिक छलफल तोड्दै 
ईलाका प्रहरी कार्यालयमा डिएसपी गणेश चन्द आएको एक सत्ता पनि पूरा भएका छैन् । उजुरी आएको दूई एक दूई दिनमै मुद्दा दर्ता गरेर सामाजिक छलफललाई प्राथमिकताबाट हटाएको छ । बलात्कार प्रयास अन्तरगतको तेतरी साह र सियाराम गुप्ता एक आपसमा सामाजिक छलफलबाट मिले पनि लहान प्रहरीले मुद्दा दर्ता गरेको संचारकर्मी  गोपाल रौनियारले बताए । उता, बोक्सी मुद्दाका पक्ष विपक्ष सामाजिक छलफलमा क्षतिपूर्ती दिएर आपसी सम्झौता गर्दा पनि अचेल मुद्दा प्रक्रिया अघि बढाइएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी