नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 28, 2017
पेट्रोलियम पदार्थको कृतिम अभाव, मधेश बन्दको पनि हावा चलियो
 लहान, १८ फागुन । यत्तिबेला पेट्रलियम पदार्थको तस्करहरु फेरी सक्रिय भएका छन् । एक पटक मोटरसाईकलमा ट्यान्की भरेर पेट्रोल लहान ल्याएपुग्दा चोखो एक हजार लिने गरेको छ । अर्कोतीर पसलले १ सय ५० को दरमा किनेको पेट्रोल ग्राहकलाई सिधैं २ सय प्रति लिटर विक्री गरिरहेको छ । त्यो पनि पाउंन कठिन भएको छ पेट्रोल । हिजोसम्म २ सयमै चलेको पेट्रोल आज २ सय ५० रुपैयां समेत नपाउंने गरी विक्री भएको छ । युवा नेता विरेन्द्र यादव विरुले भन्छन् —‘यस्तै रहियो भने भोलीदेखि फेरी मधेश बन्दको अभाष हुने हो ।’ ‘खुद्रा तस्करी गरिरहेको अवस्थामा अब होलसेलमै पेट्रोलको तस्करी नहुनसक्छ भन्न ग्राहो छ ।’
ट्याङकर चालक र ढुवानी व्यवसायीको आन्दोलन फिर्ता भएको ५ दिन बितिसक्दा पनि यहां पेट्रोलको अभाव यथावत छ । पेट्रोलको अभाव लहानमा मात्रै नभई सिरहा , मिर्चैया , गोलबजार , कटारी, सप्तरी ,धनुषा , सुनसरी , झापा , मोरंग , उदयपुरका क्षेत्रहरुमा चरम अभाव भएको छ । अधिकांश पेट्रोल पम्पमा एक सातादेखि पेट्रोल तथा डिजलको आभाव छ । एक दिन छाडेर अर्को दिन पालो पालो गरी पम्पवालाहरुले पेट्रोल तथा डिजल विक्री वितरण गरेपनि पेट्रोलियम पदार्थको अभाव यथावतै रहेको छ । 
पेट्रोल र डिजलको लागि पम्पमा ठुलो लाम देखिन्छ । सोहीक्रममा पेट्रोल लिन लाइनमा बसेका घुरन साह— भन्छन् दुई दिनदेखि गाडीमा पेट्रोल नभएर समस्या खेप्दै आएका थिए तर आज पेट्रोल पाउंने भनी एक घण्टा देखि लाइनमा छु । लाइन लामो भएकोले करिब ४ घण्टादेखि बसेको छु । उता, तस्करहरुले पेट्रोल पम्पवालाहरुसंगको मिलोमतोमा राती राती बढी मूल्यमा पेट्रोल बेच्दै आएको स्थानीयहरुको दावी छ । राती राती किनेको पेट्रोल बढी मूल्यमा विक्री गर्दै आएको छ पसलेहरु । कृतिम पेट्रोलको अर्को कारण मधेश बन्द हुने गार्इंगुई चलिरहेकोले पेट्रोल पम्पसंगै तस्करहरु सल्बलाएका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी