नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फोटो फिचर
Mar 24, 2015
गाढा सिरहाको दोस्रो खुल्ला दिशामुक्त गाविस
लहान, १० चैत्त । सिरहा जिल्लालाई सन् २०१५ भित्रै खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुरुप चैत्त ८ गते गाढा खुल्ला दिशामुक्त क्षेत्र भएको छ ।
    सभासद् रामचन्द्र यादवका प्रमुख आतिथ्यमा भएको सो  घोषणासभामा स्थानीय नाचगान, कलासंस्कृति, बाजागाजाका विशेष प्रदर्शन गर्दै गाढा गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका छन् ।
    सिरहाको पडरिया गाविस लहान नगरपालिकामा गाभिएपछि गाढा गाविस घोषणाको आधारमा प्रथम भएको छ भने सोही अनुरुप कार्य गर्न गराउंन सम्बन्धित निकायसंग पूर्व गाविस अध्यक्ष कन्हैया गुप्ताले माग गरेका छन् ।         
    गाढामा ११५ घरधुरीमा पहिलेदेखि चर्पी निर्माण  भई प्रयोग हुंदै आएका थिए । गाढामा ८८२ घरधुरी रहेको छ भने ९ महिनाभित्र राजनीतिक दलहरुको संयुक्त प्रयासले सबैको घर चर्पी निर्माण भएको छ ।
    अधिकांश घरमा पक्की  चर्पी निर्माण गरिएकोले चैत्त ५ गतेको डिवाससीसीसहितको अनुगमन टोलीले गाढालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सहमति भएको थियो । घोषणाको साथै स्थानीय सांस्कृति झांकीले गाढा गाविस दिनभरी नै उत्साहबद्र्धक देखिएको थियो । सांझ सांस्कृति कार्यक्रम समेत गरिएको एमाओवादीका अशेश्वर यादवले बताए । यसैबीच, भोक्राहा गाविस चैत्त १० गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने भएको छ ।   


Attachments#
gadha ghasana 4.jpg (53 KB) गाढा सिरहाको दोस्रो खुल्ला दिशामुक्त गाविस Download
gadha ghosana 1.jpg (87 KB) गाढा सिरहाको दोस्रो खुल्ला दिशामुक्त गाविस Download
gadha ghosanaa 2.jpg (49 KB) गाढा सिरहाको दोस्रो खुल्ला दिशामुक्त गाविस Download


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता