नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jul 14, 2021
सामाग्रीको मलखाद्यमा सहकारीको कालोबजारी, कृषकलाई मलखाद्यकै समस्या
 नवसंग्राम दैनिक
लहान ३० असार । कृषि सामाग्री कम्पनी लिमिटेड लहानमा मलखाद्य प्राप्त छन् । तर, कृषकलाई मलखाद्यकै समस्या आज पनि रहेको मानव अधिकारकर्मी राजकुमार राउत बताउँछन् । 
कृषि सामाग्री कम्पनी लिमिटेड लहानका प्रमुख दिपक पौड्यालका अनुसार अहिले बजारमा मल खाद्य छ्याछयाप्ती पाईन्छ । तर,अहिलेको अवस्था हेर्दा जस्ताको त्यस्तै देखिएको छ । 
पौड्यालले भने अहिले डिएपी खाद्य प्रति बोरा २२३८÷– र युरिया प्रति बोरा ७८८÷– स्थानीय सरकारको सिफारिसमा कृषि सहकारी संस्थाहरुलाई वितरण गरिएको हो । तर, उक्त दरमा सबैलाई नदिने प्रावधान रहेकोले कृषकले पाउँनुपर्ने मलखाद्यको अभाव भएको बताउँछन् ।
पौड्यालले अगाडि थपे चालू असार मसान्त भित्र १ हजार बोरा डिएपी र १ हजार बोरा युरिया सिरहा जिल्लाका ठाउँठाउँमा सहकारीलाई वितरण गरिएको हो । तर,अनुगमन गर्दागर्दै सिरहा छपराडीमा रहेको उन्नत कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नथुनि साह २४००÷– डिएपी र युरिया ९५० मा विक्री वितरण गरिरहेको बताए । नथुनि साह मात्रै होईन अरु सहकारीले त्यहीँ रेटमा बिक्री गरिएको साहले बताए । 
अनुगमनकै क्रममा छपराडीकै एक पसले जसले २६००÷– मा डिएपी मल बिक्री गरिरहेको समेत खुलासा भएको छ । आखिर किन रु दिनदहाडै सर्वसाधारणलाई ठग्दैँछन् त रु कृषि सामाग्रीका क। लि। लहानका प्रमुख दिपक पौड्याल किन मात्र सहकारीलाई दिने र आम कृषकलाई नदिने भन्ने चौतर्फी गुनासो भईरहेको छ । यो कालोबजारी हो । सर्वसाधारण सरकारी दरमा मल खाद्य उपलब्ध हुनुपर्ने स्थानीयहरुले माग छ । सिरहाका सहकारीहरु कृषि समाग्रीबाट सहुलियत दरमा उठाएका मलखाद्य कालोबजारी गरी विक्री वितरण गर्दै आएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी