नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jul 12, 2021
लहान नापीको क्वाटरमा के भयो ? पशुपतिलाई सम्मान
 नवसंग्राम दैनिक । रेडियो सौगात
लहान, २७ असार । नापी शाखा लहानमा कार्यरत पशुपति सिँह सर्वेक्षकबाट बढुवा भएपछि सरुवा समेत भएको अवस्थामा छलफल हुँदा विदाई कार्यक्रम गर्दा आफ्नै कार्यालयका केही कर्मचारी ढाह गरेको खुलासा भएको छ ।  यसमा पनि नापी शाखा लहानमा दूई महिना अगाडि आएका कार्यालय प्रमुख संजय सिँहले घुस लेनदेन बन्द गरेपछि सरोज मण्डललगायत केही कर्मचारी कार्यालयलाई बद्नाम गर्ने प्रयासमा लागेको आरोप छ । सर्वेक्षकबाट नापी अधिकृतमा बढुवा भएकोले कर्मचारीहरुको चाहना अनुरुप नापी शाखाको क्वाटरमा बसेर सम्मान कार्यक्रम राखेको थियो । सो सम्मान कार्यक्रमसँगै कार्यालयसँगै टाँसिएको क्वाटरमा चिया नास्तालगायतको कार्यक्रमलाई उत्तेजित ढंगबाट प्रचारवाजी गरेको बढुवा भएका पशुपति सिँहले बताए । कार्यालय प्रमुख सिँहले म आजसम्म रक्सी खाएका छैन, खादिन पनि । सम्मान कार्यक्रममा एक छिन बसे । पशुपतिजीलाई बधाई दिँदै घर फर्किए । बद्नाम गर्ने केही कर्मचारीले के खायो ? के ल्याएको थियो । त्यो मलाई थाहा भएन । पछि समाजिक संजालमा एक्कासी फोटो आएपछि थाहा पाए कार्यालय प्रमुख सिँहले बताए । सर्वेक्षकबाट बढुवा भएर नापी अधिकृत भएका पशुपति सिँहको लागि शनिवार सम्मान कार्यक्रम राखिएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी