नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jun 05, 2021
विवाहको प्रलोभन दिएर लहानको इस्टपोइन्टमा बलात्कार
 नवसंग्राम दैनिक .
लहान । एक युवतीलाई विवाहको प्रलोभनमा फसाएर लहानका एक युवकले बलात्कार गरेका छन् । 
लहान ६ बस्ने साह सोनार थरका युवकले लहानको इस्टपोइन्ट होटलमा आज राती बलात्कार गरेको जानकारीमा आएको छ । मोबाईल सम्पर्कमा सुनसरीको इटहरीतर्फ बस्ने युवतीसँग साहको केही समयदेखि प्रेम सम्बन्ध रहेको थियो । प्रेम झागिँदै गएपछि विवाह गर्ने योजना अनुरुप ती युवतीलाई लहान बोलाएका थिए । युवकले आफ्ना आमाबुवालाई विवाहवारे केही जानकारी नदिएकोले युवतीलाई होटलमै राखेका थिए । होटलमा बस्दा युवतीले विवाहको कुरा गर्दा  केटाले यौन सम्पर्कको प्रस्ताव राख्दै यही नै विवाह हो भनी बलात्कार गरेको हो । पटक पटक बलात्कार गरी केटा काम विशेषको वहाना बनाएर केटीलाई छाडेर फरार भए । 
पीडितले ईलाका प्रहरी कार्यालय लहानमा आजै उजुरी दिएकीछीन् । उता, कोरोनाको कारण प्रहरीले राती ११ बजेतीर समय नदिएकोले पीडितको स्वास्थ्य परिक्षण शुक्रवार हुने अधिकारकर्मी ललिता दासले बताइन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी