नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 09, 2021
बजार अनुगमनको के सार्थकता ? व्यापारी तर्साउँने कारोबार
  लहान, २५ पुस । अनुगमनको नाममा व्यापारीलाई भयवित पार्ने गरेको छ । अखाद्य तथा म्याद गुज्रिएको समाग्री विक्रीवितरण गर्ने पसलेलाई कारवाही नै हुँदैन । प्रहरी प्रशासनले आफ्ना भत्ता चुखियाउँन अनुगमनको आधार तयार गर्छन् । योसँगै व्यापारीहरु तत्काल भयवित बन्ने गरेको स्थानीयको कथन छ । 
सिरहाको लहान, धनगढी, गोलबजारलगायत बजारमा यस्तै अनुगमनले प्रशासनमाथी प्रश्न खडा भएको छ । प्रशासनले पूर्व तयारी तथा मिडियासमेतलाई गुमराहमा राखेर अनुगमन गरिरहँदा सार्थकता नपाएको व्यापक गुनासो छ । शुक्रवार हाटबजारका दिन पसलमा ग्राहकको भिड रहेको अवस्थामा सिरहाको लहानमा संयुक्त बजार अनुगम टोलीले बजार अनुगमन गरिएको छ । ईलाका प्रशासन कार्यालय लहानका प्रमुख प्रेम प्रसाद देवकोटाको संयोजकत्वमा शुक्रवार लहान बजारको राधाकृष्ण चौक वरिपरीका मासु लगायत खुद्रा तथा किराना पसलहरुमा अनुगमन गरिएको छ । समान खरिद गर्दा बील लिऔं, समानको उत्पादन मिति , उत्पादन नाम , ठेगाना , उपभोग्य अविधि ,परिमाण, तौल आदी उल्लेख नभएका समाग्री खरिद नगरौ लगायतका उपभोक्ताहरुलाई  जानकारी  दिएर बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवले बताए । बिभिन्न पसलहरुमा गरिएको अनुगमनबाट करिब ५० किलो अखाद्य बस्तु म्याद गुज्रेका सर–समानहरु नष्ट गरिएको  छ । उद्योग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्य  , प्रविधि तथा गुण नियन्त्रण डिभिजन  कार्यालय सप्तरी राजबिराजका अधिकृत सुरेशकुमार सिंह,  राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ता शस्त्र प्रहरी बेश क्याम्प लहानका डिएसपी बिनोद थापा, ईलाका प्रहरी कार्यालय लहानका प्रतिनिधिलगायतको  रोहबरमा बजार अनुगमन गरिएको छ । 



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी