नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Dec 28, 2020
बह्माकुमारीको स्नेहमिलन लहानमा
 भारती गुप्ता /
लहान, १३ पुस । बह्माकुमारी राजयोग सेवा केन्द्र लहानको २७ आौँ वार्षिकोत्सव स्नेहमिलन पुस ११ गते एक विशेष कार्यक्रम गरी सम्पन्न भएको छ । 
सिरहाको लहान ७ मा बह्माकुमारी राजयोग सेवा भवनमा २७ वर्षदेखि मनाउदै आएको सो स्नेहमिलन कार्यक्रम आज पनि विशेष धुमधामका साथ मनाइएको छ । 
सो कार्यक्रमका सभाअध्यक्षता कुमारी सिर्जना दिदीले गरेका थिइन् भने विशिष्ट अतिथीका रुपमा न्यायधिश विरेन्द्रलाल कर्ण रहनु भएका थिए । 
कार्यक्रममा प्रमुख अतिथीका रुपमा साँसद लगनलाल चौधरीले समाजिक रुपान्तरण र सकारात्मक सोचको लागि जुन कार्य यस बह्माकुमारीले कार्य गरिरहेको छ । त्यो एउटा महत्वपूर्ण कार्य हो उहाँ साँसद चौधरीले बताउँनुभयो । 
यस्तै लहान नगरपाकिाका उपमेयर सरियारकुमारी चौधरी र रेडियो सौगातका स्टेसन मेनेजर भारती गुप्तालगायतले पानसमा दीप बालेर कार्यक्रमलाई अघि बढाएका थिए । 
बह्माकुमारी राजयोगका बबिन बस्नेतका अनुसार अध्यत्मिक क्षेत्रमा लागेपछि मनमा शान्ति र विश्वास बढेकोले नाकारात्मक सोचहरु विलिन हुँदै जाने बताउँनुभयो ।
बस्नेतले महिलाहरुमा अनेकौँ पिडाहरु छन् । यसलाई बह्माकुमारी राजयोगको कक्षामा अध्ययन गर्नाले मनमा शान्ति मिल्ने दावी गर्नुभयो ।
   उहाँले जीवनमा जतिपनि काम गरेपनि अध्यत्मिकको लागि एकघन्टा समय निकालेर शिब बाबाप्रति ध्यान दिएमा मनमा शान्ति हुने । अन्धविश्वास, नकारत्मक सोचहरु हटने र शरीरमा स्फुर्ती आउँने बताउँनुभयो ।
अनि शरीर निरोग र कुलतबाट बाच्ँन सकिन्छ । विभिन्न किसिमको समस्याहरु समाधान हुने उपायहरु अपनाउन सकिन्छ भनी उहाँ बस्नेतले बताउँनुभयो । 
सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, व्यापारी, प्रहरी प्रसाशनका प्रतिनिधि र बह्माकुमारी राजयोगका भाइ बहिनीले आ—आफना विचार राखेका थिए ।






प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी