नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Oct 08, 2020
दूई दिनदेखि भोकै रहेकी ममताले हड्ताल तोडिन्
 लहान, २२ असोज । जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो र जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपीको  आग्रहमा आज पीडित ममता यादवले भोक हड्ताल तोडिएको । 
सुखिपुर ४ का वडाध्यक्ष रामलोभित यादवले लहान १३ राजदेवी टोलका ममता यादवलाई निर्घात कुटपिट गरेको थियो । पीडित ममताले आफुलाई कुटपिट गरेको आरोपमा रामलोभित विरुद्ध ईलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ । 
पीडित ममता अपराधीलाई पक्राउ गर्न तथा कानुनी प्रक्रिया गरी कारवाही गर्न भोक हड्तालमा बसेका थिए ।  
दूई दिनदेखि हडतालमा बसेकी ममताको अवस्था गम्भिर भइरहेको बेला सिडियो प्रदीप कणेल र एसपी उमाशँकर पँजियारले जुस खुवाउँदै भोक हडताल तोडिएको छ । पीडितको अवस्था गम्भिर बन्दै गएको बेला अपराधीलाई यथाशिघ्र  कारवाही गर्न सिडियो कणेलले प्रतिबद्धता गरेपछि भोक हड्ताल  समाप्त भएको हो । ममतालाई अरुसँग किन बोलचाल गरेकी हो भन्दै एक महिना अगाडि रामलोभित यादवसहित उनका घरपरिवारका सदस्यहरुले बीच सडकमै निर्घात कुटपिट गरेको थियो । कुटपिट गर्दा पीडित यादवकी डाढको हड्डी भाँचेको छ भने उपचार खर्च समेत नपाएको आरोप छ । उपचारमा पीडित ममता यादवलाई एक लाखबढी खर्च भएको छ । 
उता, पीडित यादवकी पति वैदेशिक रोजगारमा रहेका छन् । एक्लो महिला रहेकोले बडाध्यक्ष रामलोभितले आफ्नो अधिनमा उनलाई राख्न दवाव दिइरहेका थिए । पीडित ममतालाई कुटपिट गर्ने गीता यादव, रिता यादव, रेखा यादव, चुलाही यादव र रामलोभित यादव फरार रहेको छ भने नविन यादवलाई लहान प्रहरीले नियन्त्रणमा लिएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी