नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Oct 05, 2020
लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन अनिवार्य ः मन्त्री विजय यादव
 

लहान १९ असोज । सात सालदेखि ७७ सालसम्म लोकतन्त्रमाथी खेलवाड भइरहेको प्रदेश न. २ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय बिजय कुमार  यादवले बताउँनुभयो । लोकतन्त्रलाई संस्थागत गर्नको लागि संविधान संशोधन अनिवार्य रहेको मन्त्री यादवले बताउँनुभयो ।
काँग्रेस र कम्युनिष्टको शासनले नागरिकताको सावल, विभेद यथावत रहेकोले लोकतन्त्रको प्रत्याभूती दिलाउँन नसकेको मन्त्री यादवले बताउँनुभयो । 
नेकपा  र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कार्यकर्ता आज लहानमा जनता समाजवादी पार्टीमा प्रवेश गराउँदै मन्त्री यादवले जबसम्म समनताको आधार तयार हुँदैन तबसम्म मधेशी सडकमै रहने बताउँनुभयो । 
नेकपा र कांग्रेसको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै सयौ व्यक्ति जनता समाजवादी पार्टीमा  प्रवेश गरेका हुन् । 
जनता समाजवादी पार्टीको लहान नगर समितीद्वारा  आइतबार  आयोजित पार्टी प्रवेश समारोहमा प्रदेश न. २ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय बिजय कुमार  यादवले नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । 
  काङ्ग्रेसको  सक्रिय नेता जितन यादव तथा उनका श्रीमति ललिता यादवको  नेतृत्वमा  नेता कार्यकर्ता कांग्रेस परित्याग गरि जनता  समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । 
पार्टी प्रवेश गर्नेमा लहान वडा न.८ निवासी  जितन यादव,ललिता यादव, दिनेश साह,आलोक गुप्ता ,असोक कर्ण ,श्याम श्रेष्ठ ,हरी नारायण चौधरी , बिरेन्द्र यादव   लगायतका सक्रिय नेता कार्यकर्ता रहेका छन् । 
नवप्रवेशी नेता कार्यकर्तालाई  मन्त्री यादवले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न निर्देशन दिएका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी