नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Oct 03, 2020
वडाध्यक्ष रामलोभितलाई पक्राउ गर्न ममता बसिन् धर्नामा
 
लहान,१७ असोज । महिला हिँसा गर्ने वडाध्यक्ष रामलोभित यादवलाई पक्राउ गरी कारवाही गर भन्दै पीडित ममता यादवले सहिद चौक लहानमा धर्नामा बसेका छन् । असोज १६ गतेदेखि निरन्तर धर्नामा बस्दै आएकी पीडित ममता यादवले बताइन् । 
वडाध्यक्ष यादवलाई जबसम्म प्रहरीले पक्राउ नगरेसम्म धर्नामै बस्ने पीडित ममताले बताइन् । ईलाका प्रहरी कार्यालय लहानमा वडाध्यक्ष  रामलोभित विरुद्ध पीडित ममताले उजुरी दर्ता गराएकी छीन् । 
प्रहरीले घटना पश्चात मुद्दा दर्ता नगरेपछि अदालतको आदेशमा मुद्दा दर्ता भएको हो । सुखीपुर नगरपालिकाका वडाध्यक्ष रामलोभित यादव लहान १३ भोटिया टोलमा घर बनाएर बस्दै आएका छन् भने पीडित ममता पनि सोही ठाउँमा बस्दै आएकी छीन् । ममतालाई अरुसँग किन बोलचाल गरेकी हो भन्दै एक महिना अगाडि रामलोभित यादवसहित उनका घरपरिवारका सदस्यहरुले बीच सडकमै निर्घात कुटपिट गरेको थियो । कुटपिट गर्दा पीडित यादवकी डाढको हड्डी भाँचेको छ भने उपचार खर्च समेत नपाएको आरोप छ । उपचारमा पीडित ममता यादवलाई एक लाखबढी खर्च भएको छ । 
उता, पीडित यादवकी पति वैदेशिक रोजगारमा रहेका छन् । 
एक्लो महिला रहेकोले बडाध्यक्ष रामलोभितले आफ्नो अधिनमा उनलाई राख्न दवाव दिइरहेका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी