नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Sep 17, 2020
सिरहामा १२ बलात्कारको घटना सार्वजनिक
 
लहान, १ असोज । प्रदेश २ मा आर्थिक वर्ष २०७७।०७८ को पहिलो दुई महिनाको तथ्यांकले सिरहामा १२ जना महिलामाथी बलात्कारको घटना भएको छ । योसँगै प्रदेश २ मा ६५ जना महिला तथा बालिका बलात्कृत भएको हो । भदौ २७ गतेसम्म सिरहामा १२, धनुषा र महोत्तरीमा १०–१०, सप्तरीमा ९, सर्लाहीमा ८, रौतहटमा ७, पर्सामा ६ र बारामा ३ वटा बलात्कारको घटना भएका छन् । प्रदेश २ मा पछिल्लो २६ महिनामा ६५३ वटा बलात्कारको घटना भएका छन् । तीमध्ये ६५ वटा बलात्कार चालू आवको दुई महिनाको हो । त्यस्तै, ०७६।७७ मा २९२ र ०७५।७६ मा २९६ वटा बलात्कार अपराध भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । आव ०७६।७७ मा सबभन्दा बढी ५३ वटा बलात्कार धनुषामा भएको थियो । 
त्यस्तै, सिरहामा ४८, बारामा ४५, पर्सामा ३९, सप्तरी र सर्लाहीमा ३१–३१, रौतहटमा २९ र महोत्तरीमा १६ जना महिला तथा बालिका बलात्कारको शिकार भए । आव ०७५।७६ मा पनि सबभन्दा बढी ५० वटा बलात्कारका घट्ना धनुषामै भएका थिए । पछिल्लो ६ महिनामा बन्दाबन्दीको अवधीमा बलात्कारको घट्ना झनै वृद्वि भएको छ । यो अवधीमा १५२ वटा बलात्कारको घटना प्रदेशमा भएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी