नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jul 29, 2020
नवराजपुरका रामजानकी मन्दिरका महन्थलाई दुव्र्यवहार
 जयनाथ यादव 
लहान, १४ साउन । सिरहाको नवराजपुर ४ नहरनिया रामजानकी मन्दिरका महन्थमाथी स्थानीय केही व्यक्तिले कुटपिट गरी दुव्र्यहार गरेको छ । 
स्थानीय दूई चार व्यक्ति अनुकुल महन्थले काम नगरेको भन्दै चरित्र हत्या र दुव्र्यवहार गरेको हो । मन्दिरको महन्थ शुभनारायण बाबाका अनुसार महात्मा संन्त बनेको हुन्छ । भगवानको सेवा गर्न जब भगवानलाई भोग लगाउन पुजा बन्द हुन्न भने हामीलाई कष्ट हुन्छ । समाजलाई राम्रो र सहि बाटो देखाउनको लागि मठ मन्दिर रहन्छ । जब मान्छेले अफ्नै स्वार्थ पुराको निम्ती मन्दिरलाई अशान्त बनाएपछि समस्या हुन्छ । जब साधु सन्तमाथी यस्तो निन्दनीय घटना घट्छ । यो मन्दिर मेरो पुर्खाहरु स्थापना गरेको हो स्थानियको सहयोगमा उहाहरु नै मन्दिरको हेरचाहा गरेको थियो । हाल म महन्थ भएर हेरचाह गर्दैछु ।
असार २९ गते सोमबारका दिन साझं करिब ८ बजे तिर अचानक गाउंमा कोलाहल भयो । मन्दिरबाट बाहिर निस्केर एक जना संग सोध्दा के को हल्ला हो उसले भन्यो केही छैन त्यतिकै हल्ला हुदैछ । एकछिन पछाडी हातमा लठीसहित केही मान्छे जथाभावी गाली गोलौज बाबाजीहरुलाई मार यहांबाट भगा नराम्रो शब्द प्रयोग गर्दै मन्दिर सम्म नै पुग्यो । मारिने डर त्रासले म त्याहांबाट भागेर महाविर थान गए । उनीहरु खोज्न थानासम्म पुग्यो यताउता खोजें नभटेपछि मन्दिर बाट एउटा बाबालाई निकाल दियो । म बस्ने कोठामा ताल्चा लगायो अहिले कहां बस्ने अलपत्रमा परेको छु । किन घटना यस्तो केही जानकारी नै भएन । जिल्ला प्रशान कार्यालय सिरहामा न्यायको लागि निवेदन दिएको छु । सिडियोले न्याय दिलाउँछकी आशा गर्दै छु ।
स्थानिय युवा कासिन्द्र यादवका अनुसार उनीहरुले मन्दिरमा भएको २ वटा गाई भैसीं नै बेच्यो उनीहरुले महन्थको कारण गाउंमा अशान्ति फैलिदै छ । 
मन्दिरको नाम रहेको ६ विघा ३ कटा जग्गा आफ्नो नाममा गराउन आफ्नो अनुसार हुकुमत चलाउन महन्थ उसको अनुकुल नचलेको कारण जर्बजस्ती महन्थ लाई मारपिट चरित्र हत्या गर्न खोजेको छ । स्थानीय युवाले बाबा ७—८ महिनादेखी मन्दिरमा खादैन आफ्नो घर बाट खाना खाएर आउछ र मन्दिर हेरचाहा गर्छ । भगवानलाई सेवा गर्छ यहां खानै  दिदैंन  समितिले महन्थको रेखदेख गर्दैन कुनै चासो छैन । गाई भैंसी बेच्ने बेला मात्र समिती थियो तर खर्च जोर्नको लागि समिति छैन । भगवान र सेवकको दुर्दसा देखेर हामीलाई असहनीय भएको छ । कुनै जग्गा महन्थले आफ्नो नाममा लिएको छैन । केही मान्छेले आफ्नो स्वार्थ पुरा गर्न महन्थ माथी अन्याय अत्यचार गर्दै गलत आरोप लागाउदै छ ।
स्थानिय विपक्षी आशा राम यादव (डोमा) लक्ष्मण राय र जयनारायण यादवका अनुसार  मन्दिरको नाममा रहेको जम्मा जग्गा ९ विघा मध्ये २ विघा १७ कटा महन्थले अफ्नो नाममा गराएको आरोप लागाएको छ । उता जग्गा फिर्ता गर्न महन्थ बस्ने कोठामा ताल्चा लगाए । जग्गा फिर्ता नगरे सम्म महन्थलाई छोडदिन ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी