नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jul 17, 2020
कोरोना रोक्ने लहान क्यान्सर सेन्टरमा गुर्जो
 रवीन्द्रकुमार श्रेष्ठ ।
लहान, २ साउन । लहानको क्यान्सर केयर सेन्टरमा रोटरी क्लब अफ लहानको आयोजनामा आज शुशिल अग्रवालका अध्यक्षतामा बृक्षारोपन गरिएको छ ।  
     लहान क्षेत्रमा हरियाली तथा  बातवरण संरक्षण गर्ने उद्देश्यले बृक्षारोपन गरिएको क्लबका अध्यक्ष शुशिल अग्रवालले  बताए । बृक्षारोपन कार्यक्रममा अशोकको बोट र गिलोई ९गुर्जो , गुर्गुद ० को बिरुवा पनि रोपिएको छ । 


   
 कार्यक्रममा आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमल बहादुर राजलवटले गुर्जो एक किसिमको आयुर्वेदिक बिरुवा हो । यसमा धेरै किसिमको रोग निको पार्ने औषधिय गुण पाईन्छ । अहिलेको कोरोना भाईरस ९ ऋइख्क्ष्म् (ज्ञढ ० विश्वव्यापी महामारीमा यो जडीबुटी सेवन गरेमा शरिरमा  ईम्युनिटी पावर बृद्धि भई धेरै नै रोकथाम गर्न सकिन्छ । मैले गुर्जोको बेर्ना लहानबाट नेपालको धेरै मन्त्रालय र स्थानमा पठाई नेपाल र नेपालीलाई स्वास्थ्य राख्ने  अभिलाषा रहेको छ ।मैले गुर्जो नेपालको हरेक स्थानमा पुर्याउने र यसको महत्वको बारेमा प्रचार प्रसार गर्ने अभियानकै रुपमा लिएको छु । ू 
      बृक्षारोपन कार्यक्रममा  सिराहा जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष तथा लहान क्यान्सर केयर सेन्टरका अध्यक्ष अशोकलाल अमात्य, स्थानीय बुद्धिजीबी, ब्यापारी, संचारकर्मी र क्लवका  पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी