नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 14, 2018
मेघा अडिसनको लागि लहानमा डान्सरहरु छनौट
 लहान, ३० पुष । मिथिला फिल्म प्रोडक्सन (एमएफ) काठमाण्डौंको आयोजनामा भएको सुपर डान्स प्रतियोगिताको छनौट प्रक्रिया आज लहानमा सम्पन्न भएको छ । सिरहा, सप्तरी र उदयपुरका सहभागीहरुको छनौट एक कार्यक्रमबीच लहानमा भएको छ । प्रतियोगिताको मेघा अडिसनको लागि लहानमा ३९ डान्सर सहभागी भएका थिए भने त्यसमा २६ जना छनौट भएको स्थानीय कलाकार विरेन्द्र यादव विरुले बताए । यसअघि झापा, सुनसरी र मोरंगका सहभागीहरुलाई विराटनगरमा छनौट गरिएका थिए भने जनकपुरमा धनुषा र महोत्तरीका डान्सरहरुबाट छनौट गरिएको एमएफका मनोज मैथिलले बताए । छनौट भएका १ सय २० डान्सरलाई मेघा अडिसनको लागि जनकपुरमा सहभागी गराउंने भएको छ भने लहान स्थित छनौटका जजमा दिनेश ठाकुर र एमए मिथुन रहेका थिए । छनौट भएका भिडियो क्लिप जनकपुरटुडे टेलिभिजनमा प्रसारण गर्ने भएको छ भने प्रतियोगिताको फाइनल भिडियो नेपाल वन टेलिभिजनमा प्रसारण गरिने भएको छ । यस प्रतियोगिताको लागि तीन फुड प्रोडक्टस् कम्पनीले सहयोग गर्दै आएको छ । 




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता