नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jan 13, 2018
मान्छेले आंटे जस्तोसुकै काम गर्न सक्छन् ः धुर्मुस
 लहान, २९ पुष । धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सीताराम कट्टेलले शुक्रबार सिरहाको लहानमा सन नेपाल लाइफ इन्स्योरेन्सको लहान शाखा उद्घाटन गर्दै ‘मान्छेले आंटे जस्तोसुकै काम गर्न सक्छन् ।’ ‘यो जीवन बीमा गरेर सामाजिक र पारिवारिक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने’ बताएका छन् । 
सन नेपालका ब्रान्ड एम्बेस्डर समेत रहेका धुर्मुसले यतिबेला नेपाली वित्तीय बजारमा बीमा क्षेत्रको पहँुच अर्थात् कभरेज मात्र ७ प्रतिशत रहेको उहांले यसलाई दोब्बर बनाउंन यस इन्स्योरेन्सले आफ्नो सक्रियता देखाउंने बताउंनुभयो । 
धुर्मुसले भूकम्प पछिको पुर्ननिर्माणका क्रममा काभ्रे जिल्लाको पहरी गाउंका भुकम्प पीडित २० परिवारका लागि भुकम्प प्रतिरोधी २० घर निर्माण, सिन्धुपाल्चोकको गिरानचौरको भुकम्प पीडित तामांङ गाउंमा ६६ आवासिय घर तथा महोत्तरीको बर्दिबास स्थित मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपांग, बालमैत्री ५३ घरको एकीकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गरिसकिएको बताउंनुभयो । उहांले ‘रौतहटको सन्तनगरमा बाढीपीडितको लागि ६ करोडमा निर्मित वस्ती माघ २१ गते हस्तान्तरण गर्ने बताउंनुभयो ।
हाल यस बिमा कम्पनीले सीमित भुक्तानी सार्वधिक जीवन बीमा योजना, सार्वधिक लघु जीवन बीमा योजना र वैदेशिक रोजगार जीवन  बीमा   योजना सञ्चालन गर्ने भएको छ । कार्यक्रमका सभाध्यक्षता सन नेपालका सिइओ राजकुमार अर्यालले गर्नुभएका थिए भने सन नेपालका महाप्रबन्धक कमलराज गौतम, नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति दिनेश्वर गुप्ता, पत्रकार महेश सिंहलगायतले शुभकामना  मन्तव्य राख्नुभएका थिए । 
यसैबीच शीतलहर पीडित सिरहाको धनगढीमाई –१३, भर्लेनीका एक सय २५ परिवार सदाय (मुसहर) तथा दलित परिवार र गोलबजार नपा १० धोवीयाधारका ६० परिवार सदायहरुलाई सीताराम कट्टेल ‘धुर्मुस’ ले कम्बल वितरण गरेका हुन् ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी