नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 08, 2018
सुरुंग खनेर चोरी घटनालाई लहान प्रहरीमा सार्वजनिक मुद्दा
  लहान २४ पुष । जहां चोरी हुन्छ । चोरमाथी चोरीलगायतको मुद्दा लाग्नु पर्ने हो । तर, ईलाका प्रहरी कार्यालयमा सार्वजनिक मुद्दा लगाएर अपराधीलाई राहत दिने काम भएको छ । यो लहान १९ मा पुष २३ गते मध्यराती रामसागर साफीको घरमा चोरीको घटनामा यस्तो सार्वजनिक मुद्दा चलाउंने हो । 
लहान १९ बस्ने रामसागर साफीको घरमा स्थानीय चोरले घरमा सुरुंग खनेर लाखौको मालसमान चोरी गरेका छन् । मध्यरातमा चोरले रामसागर साफीका  पत्नि देवकुमारी साफीलाई मुख थुनेर घरमा रहेको मालसमान चोरी गर्दा उनका बच्चाहरु चिच्याउंदा अर्का चोरीले तिनीहरुलाई कुटपिट गरेका थिए । 
चोरहरुले अहुजा कम्पनीको डिजे एक थान, मिक्सर एक थान, देवकुमारीले लगाएकी मंगलसुत्र ८ अना र नाकमा लगाइएको २ अनाको सुनसमेत चोरी गरिएको छ । 
पीडित रामकुमारी साफी भन्छीन् —‘मलाई मार्ने उद्देश्यले चोरहरुले घांटी र मुख थिचेको थियो ।’ ‘बोल्न नसक्ने अवस्था थियो ।’ तर, ‘मेरा बच्चाहरुले जोर जोरले चिच्याउंन थालेपछि मेरा पति आएपछि तिनीहरु समान लिएर भागे ।’ ‘ चोरहरु स्थानीय रहेको म पहिचान गर्न सके ।’ उनीहरु बर्ष ५५ का रामकुमार यादव र बर्ष १९ का ध्यानी यादव रहेको प्रहरीमा दिएको उजुरीमा उनीहरुको नाम चोर भनेर उल्लेख छ । सो घटनाको आरोपमा लहान प्रहरीले रामकुमार यादवलाई पक्राउ गरेका छन् भने ध्यानी फरार रहेका छन् ।
जहां चोरी भएको प्रमाण सुरुंग खनेर मालसमान लगेको र घरपट्टी महिलालाई घांटी र मुख थिचेर मार्ने प्रयास गरिएको  छ । यस्तो अवस्थामा ईलाका प्रहरी कार्याल लहानका डिएसपी गणेश चन्द कसको प्रभावमा चोरीलाई सार्वजनिक मुद्दामा परिनत गरियो ? प्रश्न उठ्नु स्वभाविक नै हो मानव अधिकारकर्मी राजकुमार राउतको कथन हो । डिएसपी चन्दले भने ‘अहिले सार्वजनिक हो, घटनास्थलमा चोरी गरिएको हतियारहरु फेला परेको छ । त्यो ल्याउंदै प्रमाणित भयो भने चोरी अन्तरगत नै प्रक्रिया बढाउंने डिएसपी चन्दले बताए । 
सामाजिक छलफल तोड्दै 
ईलाका प्रहरी कार्यालयमा डिएसपी गणेश चन्द आएको एक सत्ता पनि पूरा भएका छैन् । उजुरी आएको दूई एक दूई दिनमै मुद्दा दर्ता गरेर सामाजिक छलफललाई प्राथमिकताबाट हटाएको छ । बलात्कार प्रयास अन्तरगतको तेतरी साह र सियाराम गुप्ता एक आपसमा सामाजिक छलफलबाट मिले पनि लहान प्रहरीले मुद्दा दर्ता गरेको संचारकर्मी  गोपाल रौनियारले बताए । उता, बोक्सी मुद्दाका पक्ष विपक्ष सामाजिक छलफलमा क्षतिपूर्ती दिएर आपसी सम्झौता गर्दा पनि अचेल मुद्दा प्रक्रिया अघि बढाइएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता