नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Nov 07, 2017
अब लहानमै आईसियु सेवा संचालन
 लहान २१ कात्तिक । सम्भवत प्रदेश नम्बर २ मा पहिलो पटक आईसियु सेवा लहानबाट शुरु भएको छ । आज एक कार्यक्रम गरी डिभाईन हेल्थ केयर अस्पताल लहानले आईसियुसंगै एनआईसियू, सिसियू, अर्थोलगायतको सेवा संचालनमा ल्याएको छ । 
संचालनको लागि सो कार्यक्रमका प्रमुख अतिथी डा.श्रीकृष्ण यादवले ‘यस्ता सेवाको लागि टाढा जानु र मंहगो खर्च गर्नुपर्ने बाध्यता अब  नरहने’ उहांले बताउंनुभयो । 
डा.चन्द्रशेखर यादवका सभाध्यक्षतामा भएको सो कार्यक्रममा विशिष्ट अतिथी रामप्रित यादवले ‘यसक्षेत्रका सेवाग्राहीलाई छिटो र सुलभ सेवाको लागि जरुरी थियो ।’ ‘आज यो सेवा यहांबाट संचालन हुंदा कम खर्चमा विरामीको जीवन सुरक्षित हुने ’बताउंनुभयो । 


डिभाईन अस्पतालले यस्ता जटिल स्वस्थ्य प्रविधिको लागि भौलोरका एपोलोबाट अध्ययनरत डिएम डा.निरजकुमार कयाल (छाती तथा डाइभेटिज विशेषज्ञ), डा.ओमप्रकाश चौधरी (अर्थो) लगायतको सेवाको व्यवस्था गरिएको छ । यस्ता सेवा हेटौडादेखि विराटनगर धरानको बीच हाइवेमा यो सेवा लहानबाट प्रथम पटक संचालनमा आएको छ । सम्भवत प्रदेश नम्बर २ मा यो सेवा पहिलो पटक लहानबाट नै शुरु भएको कार्यक्रमका वक्ताहरुले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, स्वास्थ्यकर्मी पपु साह, सिएसी कम्प्युटरका दिपेन्द्रराज सिंह लगायत मन्तव्य राखेका थिए । डिभाईनमा सिटी स्कान लगायतको सेवा पहिलेदेखि रहेको छ ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता