नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Aug 05, 2017
मधेशी र पहाडीबीचको दुरि समाप्त पार्न एमाले लागेको छ ः ज्ञवाली
 लहान, २१ साउन । संविधान संशोधन भएपछि नेकपा एमालेको कुन विर्ता समाप्त हुने हो ? प्रश्नको जवाफमा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले ‘नागरिकताको सवाल छ, भारतीयहरु नागरिकता पाउंने भएपछि नेपालमा समस्या हुने’ भन्दै यहांबाट सडकमा गएपछि गाडीको स्ट्रीग बाटोमा अन्यत्र मोडिन सकिने ’ व्यंग गर्दै विखण्डनको अवस्था आउंन सक्ने बताए । 
सचिव ज्ञवालीले आज लहानमा प्रेस चौतारी नेपाल सिरहाद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताए । 
उनले एमालेले मधेशको विकासका लागि गरेका कार्यले ठूला पूर्वाधार निर्माण गरेर औद्योगिकीकरण गरी युवालाई स्वरोजगार गर्न अघि सारेका छन् । यही एजेण्डाहरुकै कारण एमालेका पक्षमा मधेशका जनता उत्साहित देखिएको दावी गरेका छन् । 
तपाईं विकास निर्माणको कुरा उठाउंनु हुन्छ तर मधेशी जनताको मौलिक हक अर्थात अधिकारको कुरा किन गर्न चाहनु हुन् ? यसको जवाफमा मधेशमा मैथली भोजपुरी भाषामा कामकाज गर्न पाउंने संविधानमा उल्लेख छ । तर, शिक्षा क्षेत्रमा प्रयोगको वारे ज्ञवाली अलम्लाए । उनले जनसंख्याको आधारमा मात्रै नभई भुगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारणमा जोड दिंदै नागरिकको मौलिक हकमा कठोरापन देखाए । स्थानीय तहको निर्वाचन वहिष्कार गरेका राष्ट्रिय जनता पार्टीलाई चुनावमा आउंन आव्हान गर्दै सचिव ज्ञवालीले राजपालाई निर्वाचनमा ल्याउंन चुनाव चिन्हको वारे आयोगसंग सहजिकरण गर्न एमाले तयार रहेको छ । उनले भने प्रदेश नम्बर २ मा निर्वाचनमा कांग्रेस बाहेक अन्य दलसंग चुनावी तालमेल गर्न एमाले तयार रहेको बताए । यहां मधेशी र पहाडीबीचको दुरी रहेको छ , यसलाई समाप्त पार्न एमालेले अभ्यास गरिरहेको बताउंदै मधेशमा बन्द रहेको विराटनगरको जुट मिल, जनकपुरमा रहेको चुरोट कारखाना र विरगंजमा बन्द रहेको चिनी मिललाई संचालन गरी बेरोजारीको समस्या समाधानतर्फ हामी लागेको सचिव ज्ञवालीले बताए । चुनाव अगाडि कुनै पनि हालतमा संविधान संशोधन नहुने भन्दै सचिव ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले कुन मुडमा भनियो संविधान संशोधन चुनाव अगाडि नै हुने त्यो उसैले जानोस् । 
एमालेसंग परामर्श नगरी संविधान संशोधन विधेयक संसदमा लगिएको छ, कुनै हालतमा संशोधन हुंदैन उनले दावी गरे ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी