नेपाली समय:
गगन थापाको ‘माया भरिएको बाल्टिन’ लहानमा  |  अष्ट्रेलियाका नेपाली वासिन्दाद्धारा बाढीपीडितलाई सहयोग, जिम्मेवार युवा पनि सक्रिय  |  बाढी पीडितलाई स्वास्थोपचार र राहत उपलब्ध गराउंन राजपाको जोड  |  सिरहामा बाढीले साढे एघार हजारबढी घरपरिवार प्रभावित, सरकारी कार्यालयका प्रमुखहरुको मोबाईल जहिले पनि स्वीच अफ  |  मधेशी र पहाडीबीचको दुरि समाप्त पार्न एमाले लागेको छ ः ज्ञवाली  |  जोखिम न्यूनिकरणको लागि प्राथमिक उपचार तालिम, गौताडीमा तीन महिने ईलेक्ट्रिसियन अभ्यास  |  विरामीले नपाएपछि औषधी कहाँ जान्छ ? ,लहान अस्पतालमा विरामीलाई सास्ती  |  घुस लिंदै गरेको अवस्थामा सहकारीका दूई कर्मचारी पक्राउ  |   पशु कार्यालय सिरहामा अनियमिताको गन्ध  |  प्रदेश २ को निर्वाचन हुंदैन भने संविधान ध्वस्त हुन्छ ः राजकिशोर
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jul 23, 2017
प्रदेश २ को निर्वाचन हुंदैन भने संविधान ध्वस्त हुन्छ ः राजकिशोर
 लहान, ८ साउन । नेपाल बहुराष्ट्रिय राज्य हो, त्यसैले मधेशको अलगै आफ्नो राष्ट्रियता छ । यसमा गोर्खाली राज्यसत्तालाई तोड्न बुल्डोजर लगाउंनुपर्छ राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजकिशोर यादवले बताउंनुभयो । 
राष्ट्रिय जनता पार्टीको शनिवार चोहर्वामा जिल्लामा केन्द्रीयस्तरीय तथा जिल्लातहका लिडरहरुको बैठकमा अध्यक्ष यादवले मधेशको राजनीतिक मुलधारमा नआएकोले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आर्थिक लेनदेनमा फसेको भन्दै आउंदो एक बर्षमा मधेशबाट फोरम समाप्त हुने दावी गर्नुभयो ।  राजपा अध्यक्षले चुनाव एउटा प्रक्रिया हो, यसको उपयोगमा चुनाव साधक होईन भन्दै हाम्रो पार्टी बैचारिक कुटनीतिक धारमा अडिग रहेको छ । यसैले मधेशमुक्तिको नेतृत्व राजपाले गरिरहेको बताउंनुभयो । 
राजपालाई कमजोर पार्न गोर्खाली राज्यसत्ताले हात्तधोएर लागिपरेको भन्दै संविधान संशोधन विना कुनै पनि हालतमा चुनावमा नजाने उहां अध्यक्ष यादवले बताउंनुभयो । 
यादवले राजपा चुनावमा जादैन भने प्रदेश नम्बर २ मा निर्वाचन हुंदैन् भन्दै माघ ७ गते तीन वटै निर्वाचन गराउंन सकिएन भने संविधान ध्वस्त हुन्छ । अनि सहिदको कसम लिएर अबको संविधान मधेशीले आफ्नो हातले लेख्ने बताउंनुभयो । 
मधेशमुक्तिमा मधेशी जनताको दोष होइन्, हाम्रा नेताहरुको दोष हो भन्दै मधेशको लक्ष्य प्राप्तिको निम्ति चार आधार रहेको छ । जसमा संघर्ष र आर्थिक आधारमा विगतको राजनीतिक चलियो । अब बैचारिक र कुटनीतिक आधारमा मधेशको मुक्तिको लडाई अघि बढ्ने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताउंनुभयो । कार्यक्रममा राजपाका केन्द्रीय सदस्यहरु भरत साह, जयनारायण यादव, डिपी गुप्ता, विन्दु साह, जिल्ला अध्यक्ष रामबहादुर महतो, क्षेत्रीय अध्यक्ष गुलाब राईनलगायत दर्जनबढीले  मन्तव्य  राख्नुभएका थिए ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
के भारतले नेपालको नाकाबन्दी ( Blocked ) गरेको हो त ?
 अधिवक्ता, जयकुमार गोइत  मेरो जिवनको प्रारम्भ देखि हाल सम्म हाम्रो देशमा समय समयमा हल्ला चलेको र सोही हल्लाको भूमरीमा राष्ट्र ओझेलमा परेको तथ्य मलाई स्मरण भएको छ ।  पञ्चायती
दूई अतिवादको भुमरिमा मुलुक
रामरिझन यादव अहिले मेचीदेखि महाकालीसम्म तराईमधेश अशान्त छ । विगत केही सातादेखि तराईका प्रायः सवै जिल्ला ठप्प रहेका छन् । सुदूर पश्चिम बन्द भएको त तीन साता नाँघिसकेको छ । यसप्रकारको
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता