नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jul 23, 2017
प्रदेश २ को निर्वाचन हुंदैन भने संविधान ध्वस्त हुन्छ ः राजकिशोर
 लहान, ८ साउन । नेपाल बहुराष्ट्रिय राज्य हो, त्यसैले मधेशको अलगै आफ्नो राष्ट्रियता छ । यसमा गोर्खाली राज्यसत्तालाई तोड्न बुल्डोजर लगाउंनुपर्छ राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजकिशोर यादवले बताउंनुभयो । 
राष्ट्रिय जनता पार्टीको शनिवार चोहर्वामा जिल्लामा केन्द्रीयस्तरीय तथा जिल्लातहका लिडरहरुको बैठकमा अध्यक्ष यादवले मधेशको राजनीतिक मुलधारमा नआएकोले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आर्थिक लेनदेनमा फसेको भन्दै आउंदो एक बर्षमा मधेशबाट फोरम समाप्त हुने दावी गर्नुभयो ।  राजपा अध्यक्षले चुनाव एउटा प्रक्रिया हो, यसको उपयोगमा चुनाव साधक होईन भन्दै हाम्रो पार्टी बैचारिक कुटनीतिक धारमा अडिग रहेको छ । यसैले मधेशमुक्तिको नेतृत्व राजपाले गरिरहेको बताउंनुभयो । 
राजपालाई कमजोर पार्न गोर्खाली राज्यसत्ताले हात्तधोएर लागिपरेको भन्दै संविधान संशोधन विना कुनै पनि हालतमा चुनावमा नजाने उहां अध्यक्ष यादवले बताउंनुभयो । 
यादवले राजपा चुनावमा जादैन भने प्रदेश नम्बर २ मा निर्वाचन हुंदैन् भन्दै माघ ७ गते तीन वटै निर्वाचन गराउंन सकिएन भने संविधान ध्वस्त हुन्छ । अनि सहिदको कसम लिएर अबको संविधान मधेशीले आफ्नो हातले लेख्ने बताउंनुभयो । 
मधेशमुक्तिमा मधेशी जनताको दोष होइन्, हाम्रा नेताहरुको दोष हो भन्दै मधेशको लक्ष्य प्राप्तिको निम्ति चार आधार रहेको छ । जसमा संघर्ष र आर्थिक आधारमा विगतको राजनीतिक चलियो । अब बैचारिक र कुटनीतिक आधारमा मधेशको मुक्तिको लडाई अघि बढ्ने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताउंनुभयो । कार्यक्रममा राजपाका केन्द्रीय सदस्यहरु भरत साह, जयनारायण यादव, डिपी गुप्ता, विन्दु साह, जिल्ला अध्यक्ष रामबहादुर महतो, क्षेत्रीय अध्यक्ष गुलाब राईनलगायत दर्जनबढीले  मन्तव्य  राख्नुभएका थिए ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी