नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jun 26, 2017
ज्याला माग गर्न गएका चौधरीलाई कुटपिट
 लहान, १२ असार । आफुले मजदुरी गरेको ज्याला माग गर्दा लहान ३ मा एक समूहले लहान ९ बस्ने प्रदीप चौधरीलाई मरनासन गरी कुटपिट गरेको छ । असार ११ गते का दिन लहान ३ स्थित रहेको इन्डो फार्मका प्रोप्राइटर लालुप्रसाद अग्रवालको घर भवन निर्माण गरिएको वापत ज्यालादारी माग गर्न जादा अग्रवालका कामदारलगायत ५—७ जनाको एक समूहले चौधरीलाई कुटपिट गरेको हो । ठेक्का बमोजिमको काम चौधरीले गरिसकेपछि अग्रवालले थप नाला बनाउंन कामको लागि छलफल भएको थियो । त्यसमा चौधरीले थप काम गर्न नचाहेकोले अग्रवालले ठेक्का दिएको कामको रकम रोकेर राखेको थियो । सोही बांकी रहेको ज्यालावारे विगत केही दिनदेखि अग्रवाल र चौधरीवीच विवाद हुदै आएको थियो । यता, आईतवार मिस्त्री चौधरी अग्रवालको घरमा बांकी रहेको ज्याला माग गर्दा विहान ११.३० बजे मान्छे लगाएर कुटपिट गरेको रामदेव रौनियारले हस्ताक्षर गरेको नेपाल विजुली प्लम्बर तथा निर्माण मजदुर युनियनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी