नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Apr 13, 2017
दश लाखसहित भारतीय नागरिक लहानबाट गिरफ्तार
  लहान, ३० चैत्त । सिरहाको लहान १ स्थित सहिद चौकमा अवैद्य १० लाख ३२ हजारको नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको लौकहा बजारबाट आएका अशोककुमार झाले सो रकम लिएर साढे १० बजे राती सहिद चौकमा पैदल ओहोरदोहोर गरिरहेको अवस्थामा ड्युटीमा रहेका सशस्त्र प्रहरीले आशंका गरेर झालाई पक्राउ गरिएको प्रत्यक्षदर्शी विरेन्द्र यादव विरुले बताए । 
चैत्त ३० गते अबेर राती कुनै साधन विना सडकमा लुकामारी गरिरहेको अवस्थामा प्रहरीले सोधपुछ गर्दा स्पष्ट जवाफ नदिएको र लहानका पवन मुन्डरासंग भारु साट्न लहान आएको बताएका थिए । उता, एक व्यक्तिले पवन मुन्डरासंग सो रकमवारे जानकारी गराउंदा मुन्डराले आफ्नो रकम नभएको बताए । अर्का एक स्रोतका अनुसार लौकहाका एक गोदाम साहुजीले उनलाई रकम साट्न नेपाल पठाएको दावी गरिएको छ । तर, यसरी ठूलो रकम साट्न अर्थात नेपाल ल्याउंन नपाउंने प्रावधान छ । अर्का एक स्रोतका अनुसार सुन तस्करीको कारोवारमा संलग्न हुन सक्ने दावी गरिएको छ । झा ईलाका प्रहरी कार्यालय लहानमा रहेको त्यहांका प्रहरीले बताए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता