नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Apr 13, 2017
दश लाखसहित भारतीय नागरिक लहानबाट गिरफ्तार
  लहान, ३० चैत्त । सिरहाको लहान १ स्थित सहिद चौकमा अवैद्य १० लाख ३२ हजारको नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको लौकहा बजारबाट आएका अशोककुमार झाले सो रकम लिएर साढे १० बजे राती सहिद चौकमा पैदल ओहोरदोहोर गरिरहेको अवस्थामा ड्युटीमा रहेका सशस्त्र प्रहरीले आशंका गरेर झालाई पक्राउ गरिएको प्रत्यक्षदर्शी विरेन्द्र यादव विरुले बताए । 
चैत्त ३० गते अबेर राती कुनै साधन विना सडकमा लुकामारी गरिरहेको अवस्थामा प्रहरीले सोधपुछ गर्दा स्पष्ट जवाफ नदिएको र लहानका पवन मुन्डरासंग भारु साट्न लहान आएको बताएका थिए । उता, एक व्यक्तिले पवन मुन्डरासंग सो रकमवारे जानकारी गराउंदा मुन्डराले आफ्नो रकम नभएको बताए । अर्का एक स्रोतका अनुसार लौकहाका एक गोदाम साहुजीले उनलाई रकम साट्न नेपाल पठाएको दावी गरिएको छ । तर, यसरी ठूलो रकम साट्न अर्थात नेपाल ल्याउंन नपाउंने प्रावधान छ । अर्का एक स्रोतका अनुसार सुन तस्करीको कारोवारमा संलग्न हुन सक्ने दावी गरिएको छ । झा ईलाका प्रहरी कार्यालय लहानमा रहेको त्यहांका प्रहरीले बताए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी