नेपाली समय:
गगन थापाको ‘माया भरिएको बाल्टिन’ लहानमा  |  अष्ट्रेलियाका नेपाली वासिन्दाद्धारा बाढीपीडितलाई सहयोग, जिम्मेवार युवा पनि सक्रिय  |  बाढी पीडितलाई स्वास्थोपचार र राहत उपलब्ध गराउंन राजपाको जोड  |  सिरहामा बाढीले साढे एघार हजारबढी घरपरिवार प्रभावित, सरकारी कार्यालयका प्रमुखहरुको मोबाईल जहिले पनि स्वीच अफ  |  मधेशी र पहाडीबीचको दुरि समाप्त पार्न एमाले लागेको छ ः ज्ञवाली  |  जोखिम न्यूनिकरणको लागि प्राथमिक उपचार तालिम, गौताडीमा तीन महिने ईलेक्ट्रिसियन अभ्यास  |  विरामीले नपाएपछि औषधी कहाँ जान्छ ? ,लहान अस्पतालमा विरामीलाई सास्ती  |  घुस लिंदै गरेको अवस्थामा सहकारीका दूई कर्मचारी पक्राउ  |   पशु कार्यालय सिरहामा अनियमिताको गन्ध  |  प्रदेश २ को निर्वाचन हुंदैन भने संविधान ध्वस्त हुन्छ ः राजकिशोर
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
खेलकुद समाचार :
Feb 24, 2017
राष्ट्रपति रनिङ्ग सिल्डमा लहानका प्यारागन पब्लिक स्कूल सिरहाकै प्रथम
 लहान १२ फागुन । राष्ट्रपति रनिङ्ग सिल्ड २०७३ प्रतियोगितामा लहानका प्यारागन पब्लिक स्कूल सिरहाका सबै प्रतियोगि विद्यालय मध्ये प्रथम भएको छ । फागुन ९ देखि १२ गतेसम्म सिरहाको कर्जन्हा माविको प्राङ्गनमा सम्पन्न सो प्रतियोगितामा लहानका प्यारागन स्कूले एक सय ३१ अंक ल्याएर प्रथम भएको स्कूलका संस्थापक प्रिन्सिपल उमेश चौधरीले बताए । सोही प्रतियोगितामा पोलार स्टार स्कूल मिर्चैयाले ७१ अंक ल्याएर दोस्रो स्थान ओगट्न सफल भएका छन् भने चन्द्र मावि सिरहा ३७ अंक ल्याएर तेस्रो स्थान हासिल गरेका छन् । फागुन १२ गते एक समारोहवीच सम्पन्न भएको सो प्रतियोगिता जिल्ला खेलकूद बिकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीका प्रमुख आतिथ्यमा भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. १५ हजारसहित सिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुने टिमलाई नगद रु. १२ हजारसहित प्रमाणपत्र र तेस्रो हुने टिमलाई नगद रु ९ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सो प्रतियोगितामा कबड्डी, दौड, भलिबल ,ज्याब्लीङ थ्रो लगायत बिभिन्न दर्जनौ खेलको प्रतिस्पर्धा गरिएको थियो । राष्ट्रपति रनिङ्ग सिल्डमा उत्कृष्ट भएका खेलाडीहरुलाई अन्तर जिल्ला तथा राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराउंने आयोजकपक्षले बताए । उक्त प्रतियोगितामा सिरहाका नीजि तथा सामुदायिक गरि ५० विद्यालय सहभागी रहेका थिए ।







प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
के भारतले नेपालको नाकाबन्दी ( Blocked ) गरेको हो त ?
 अधिवक्ता, जयकुमार गोइत  मेरो जिवनको प्रारम्भ देखि हाल सम्म हाम्रो देशमा समय समयमा हल्ला चलेको र सोही हल्लाको भूमरीमा राष्ट्र ओझेलमा परेको तथ्य मलाई स्मरण भएको छ ।  पञ्चायती
दूई अतिवादको भुमरिमा मुलुक
रामरिझन यादव अहिले मेचीदेखि महाकालीसम्म तराईमधेश अशान्त छ । विगत केही सातादेखि तराईका प्रायः सवै जिल्ला ठप्प रहेका छन् । सुदूर पश्चिम बन्द भएको त तीन साता नाँघिसकेको छ । यसप्रकारको
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता