नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Dec 31, 2016
१० मत अपुग, राचन्द्र यादव सभापति बन्न पाएन् फेरी निर्वाचन
 लहान, १६ पौष । नेपाली कांग्रेसको जिल्ला सभापतिको लागि भएको निर्वाचनमा ५१ प्रतिशत कुनै उम्मेदवारले मत ल्याउंन नसकेकोले पून ः शनिवार निर्वाचन हुने भएको छ । सभापतिका लागि चार जना उम्मेदवारी दिएपनि मञ्जु खांडले मनोनयपत्र फिर्ता लिएका थिए । उता, शान्ति मन्त्री सितादेवीका तर्फबाट उम्मेदवारी दिएका नरेश यादवले ३ सय ६० मत प्राप्त गरेका छन् भने चित्रलेखा यादवका उम्मेदवारका रुपमा चर्चित रामचन्द्र यादवले ४ सय ८६ मत प्राप्त गरेका छन् । त्यसैगरी पद्मनारायण चौधरीका उम्मेदवारका रुपमा रहेका रामसुन्दर चौधरीले १ सय २५ मत ल्याएको छ । मतदान पौष १५ गते साँझ ५ बजे सकिएको थियो । जिल्लाभरिमा १ हजार ४४ प्रतिनिधि मध्ये ९ सय ९३ ले मतदान गरेको मुख्य निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोईरालाले जानकारी गराएको छ । रामचन्द्र यादव १० मतले विजय प्राप्त गर्न नसकेपछि फेरी आईतवार विहान १० बजेदेखि चिर्वाचन हुने भएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता