नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Nov 14, 2016
तान्त्रिक विद्यामा सफलता पाउंन कमलामा भुत मेला
 लहान, २९ कात्तिक । अंधविश्वासलाई बढोत्तरी दिंदै तान्त्रिक विद्यामा सफलता पाउंन सिरहा र धनुषा सीमामा पर्ने कमला नदी छेउमा आज भूत मेला लागेको छ । कमला नदी किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन भूत मेला लाग्दछ । तान्त्रिक विद्या पाको हुने जनविश्वासका साथ भूत मेलामा नयाँ धामीहरु समेत सहभागि हुने गर्दछन । भूतप्रेतले हैरान पारेको तथा भविष्यमा भूतप्रेत आफ्नो घर परिवारमा नआउने विश्वासको साथ देउता भक्तालुहरुले कमला नदी किनारमा पुगि सोमबार बिहान सूर्य उदाउनु अघि स्नान गरेका हुन । स्थानीयमा रात भर देउता र भूत खेलेपछि नदिमा बिहान स्नान गरी त्यही स्थानमा दहि,च्यूरा, सखर तरकारी खाने प्रचलन रहेको छ । पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या पाको हुने, योग सिद्ध हुने, भूतप्रेत कहिले नआउने विश्वास रहेको छ । तान्त्रिक विद्या प्राप्तीको लागि ग्रामिण समुदायका मानिसहरु नदि किनारामा पुग्ने गर्दछन । मेलामा सहभागि हुन सिरहा, सप्तरी, उदयपूर, धनुषा, महोतरी सिमाबर्ति भारतको मधुबनि, दरभंगा, समस्तीपूर सहितका जिल्लाहरुबाट हजारौ मानिस पुगेका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता