नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Nov 14, 2016
मधेश विरोधी गतिविधि गरेको आरोपमा एमाले विरोधमा प्रदर्शन
 लहान, २९ कात्तिक । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपाललगायत मधेशमा एमालेको ओहोरदोहोर बढ्दै गएपछि आज लहानमा मधेसी मोर्चाका कर्याकर्ताले सडक अबरोध गर्दै टायर बालेको छ । संविधान संशोधन लगायत मधेश र मधेशीलाई हेला गर्दै आएका एमालेको विरोधमा सडकमा टायर बालेर विरोध जनाएको छ । आईतवार लहानको गोधूली होटलमा विहान ९ बजे प्रेस चौतारी सिरहाले पत्रकार सम्मेलन गरेका थिए । सोही कार्यक्रममा सहभागी हुन आएका माधवकुमार नेपालको विरोधमा मोर्चाका संघीय समाजवादी फोरम, सदभावना पार्टी, तमसपा, तमलोपालगायतका कार्यकर्ताहरुले विरोध स्वरुप कालो झण्डा देखाइएको थियो । आज पनि माधवकुमार नेपालले मधेश विरुद्ध गतिविधि बढाइएकोले सडकमा टायर बालेर यस्तो विरोध गरिएको मोर्चा पक्षले जनाएको हो । मोर्चा कार्यकताले सडकमा टायर बालेर सडक अवरुद्ध गर्दा उल्लेखीय संख्यामा सुरक्षा खटिएका छन् । मधेश विरोधी गतिविधि गर्न एमाले नेता इश्वर पोखरेल, योगेश भट्टराई दूई दिनदेखि लहान, चोहर्वालगायत मधेशमा गतिविधि गर्दै आएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता