नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Oct 29, 2016
भूमिहीनहरुलाई गगनचुम्मी महलको विरुद्धमा अभियान थाल्न जोड
 लहान, १३ कात्तिक । जमिन्दारले खेती गरेका छैन जग्गा बांझो नै रहेको एसियाली किसान संघ तथा राष्ट्रिय भूमि अधिकार मंचका अध्यक्ष ल्यामबहादुर दर्जीले दावी गर्नुभयो । आज मोही प्रशिक्षण भेला एवं अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दर्जीले २०७१ सम्म १२ वटा सुकुम्वासी आयोग गठन भयो तर भूमीहीनहरुको समस्या यथावत नै रहेको भन्दै आज पनि २५ प्रतिशत जग्गा बांझो नै रहेको छ उहां दर्जीले बताउंनुभयो ।  दर्जले नेपाल सरकारले भूमीहीनहरुको लागि परिचयपत्र बनाउंन ७ करोड बजेट छुट्याएको छ , तर अहिलेसम्म सिरहा सप्तरीलगायत अधिकांश जिल्लामा केही उपलब्धी नरहेको उहांले बताउंनुभयो । 


दूई चार कठ्ठाको मोहीले जीवन नचल्ने भएकोले गगनचुम्मी महल बनाएका जमिन्दारहरुको विरुद्ध आवाज उठाउंनुपर्ने नेकपा माओवादीका केन्द्रीय सदस्य अविरमान थापाले बताउंनुभयो । आज मोही प्रशिक्षण भेला एवं अन्तरक्रिया कार्यक्रममा थापाले भूमिहीनहरुको युगोदेखिको पसिना शोषण गरेर करोडौ अरबौंको महल बनाएको विरुद्ध अभियान चलाउंनुपर्छ । 
भूमीहीनहरु मोहीको कागत लिएर हक नपाउंने माओवादी थापाले जीविका चलाउंन भूमिमा सबैको समान अधिकार हुनुपर्ने बताउंनुभयो । यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य रामरती रामले श्रमिक किसानहरुले राम्ररी खान ल्याउंन नपाएकोले वृहत्त संजाल बनाएर भूमिहीनहरु अगाडि बढ्नुपर्ने बताउंनुभयो । यसैगरी, कार्यक्रममा सद्भावना पार्टी केन्द्रीय सल्लाहकार विन्दु साह, फोरम प्रतिनिधिलगायतले मन्तव्य राख्नु भएका थिए । सिरहामा ८ हजार ६ मोही रहेको छ भने १३ हजार भूमिहीन रहेका छन् । देशभरीमा १४ लाख भूमिहीन रहेको सो   कार्यक्रममा सार्वजनिक गरिएको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता