नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Sep 11, 2016
‘मैथली भाषालाई सरलीकरण गर्न बाहुनपन त्याग्नुपर्ने’
  लहान, २६ भाद्र । मिथिला स्टूडेन्ट युनियन नेपालले आज प्रथम बार्षिकोत्सव मनाइएको छ । बार्षिकोत्सवका प्रमुख आतिथ्य देवेन्द्र मिश्रले गर्दै मिथिला क्षेत्रको आफनो सम्पूर्ण जिम्मेवारी मिथिलाको युवाले लिएको र अव अग्रजहरु ढुक्क भएर जाने समय आएको बताउंनुभयो ।
विशेष अतिथिको रुपमा रहेका श्यामसुन्दर यादबले प्राथमिक तहमा आफनो भाषा लागु नभएसम्म मैथिलीको कुनै औचित्य नहुने कुरा प्रस्ट पार्दै मैथिली कुनै जातिको न भएर सम्पूर्ण मैथिलीको भएको बताउंनुभयो । 
मैथिली दुतका रुपमा ख्याती प्राप्त प्रवीणनारायण चौधरीले आप्mनो मन्तव्य राख्दै मथिला र मैथिली नेपालको राष्ट्र भाषा हुनु पर्ने बताउंनुभयो । पत्रकार दिनेश्वर गुप्ताले मैथली भाषालाई सरलीकरण गर्न बाहुनपन त्याग्नुपर्ने बताउंनुभएका थिए ।
दिनेश रसियाका सभाध्यतामा सम्पन्न उक्त कार्यक्रममा १४ जना मैथिली अगुवाहरुलाई सम्मान गरेका थिए । सम्मानित हुनेमा गायक सावन कुमार, फिरोज शेख, राकेश झा, अर्जुनप्रसाद गुप्ता दर्दिला, हिरालाल कर्ण, प्रवीणनारायण चौधरी, भरत साह, शम्भु श्री, अखिलेश मिश्र, देवेन्द्र मिश्र, श्यामसुन्दर यादब पथिक लगायतका व्यतिmत्वहरु रहेका छन् । त्यस्तै नयाँ कार्य समितिमा अध्यक्ष हृदयनारायण यादब, उपाध्यक्ष तेजुमैथिल, सचिव गजेन्द्र गजुर, कोषाअध्यक्ष गायत्री सिंह, सह–सचिव संगीता साह, सदस्यहरुमा जावेद अली, शिवशंकर गुप्ता, ज्योती बि.क.,सरोज चौधरी, शुखसागर साह,अमरेश महतो रहेका छन् । साहित्यिक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम पनि सहभागी हरुले आ–आफनो प्रस्तुती सहित सफल बनाएका थिए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी