नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
कला र मनोरञ्जन :
Aug 26, 2016
मैथिलीक्षेत्रका चर्चित कलाकार संगीत सिंहप्रति श्रद्धासुमन
  लहान, १० भाद्र । मैथिली सिने क्षेत्रका चर्चित कलाकार संगीत सिंहको असमायिक निधन भएको विहीवार आठौं दिनमा कलाकारहरुले श्रद्धाञ्जलीसभा गरेका छन् । 
मन्जिता सिने क्रियसन प्रा.लि. विराटनगरको आयोजनामा गरिएको सो श्रद्धाञ्जलीसभा स्व.संगीत सिंहका घर सोहपुरमै गएर गरिएको  फिल्म निर्देशक राजु चौधरीले बताए । श्रद्धाञ्जलीसभा संगै मन्जिता सिने क्रियसनले मरनोउपरान्त सम्मान समेत गरिएको थियो । 


कार्यक्रममा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताले मधेश र मैथिलीक्षेत्रका महान् कलाकार गुमाएका छौं, यसको पूर्ती अकल्पनीय रहने बताउंदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।  श्रद्धाञ्जलीसभा चलिरहंदा सयौं महिला पुरुष तथा बालबालिकाहरुमा संगीत सिंहको स्मरण आंखा रसाएका थिए । कार्यक्रमका सभाध्यक्षता श्याम कामतले गर्नु भएका थिए भने संचालन राहुल यादवले गरेका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता