नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Jul 18, 2016
प्रतिगामीहरुको सांठगांठ छाडेपछि प्रचण्डलाई हरिचरणको समर्थन
 लहान, ३ साउन । बल्ल बल्ल प्रचण्ड जस्तो प्रगतिवादी नेता अब सुध्रिन थालेको जनता दलका अध्यक्ष हरिचरण साहले बताउंनुभयो । 
साउन १ गते नवसंग्राम दैनिकको कार्यालयमा आईपुग्नु भएका साहले कमल थापा, चित्रबहादुर केसी जस्ता प्रतिगमनकारीहरुसंगको सांठगाठ तोडर गणतन्त्रवादीहरुका साथ आएकोले नेकपा माओवादीका अध्यक्ष प्रचण्डप्रति हाम्रो समर्थन रहेको बताउंनुभयो । उहां साहले देशको राजनीतिक समस्या समाधान नगर्न कांग्रेस र माओवादी नै जिम्मेवारी रहेको भन्दै संविधान संशोधन गरी यथाशिघ्र राजनीतिक समस्या समाधान गर्नुपर्छ बताउंनुभयो । अध्यक्ष साहसंगको छलफलमा जारी संविधानमा ५३ वटा धारा संशोधन गर्नुपर्छ बताउंदै संविधानमा मधेश आन्दोलन उल्लेख हुनुपर्छ । महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्नुपर्छ । पूर्ण समानुपातिक, मेचीदेखि महाकालीसम्म दूई प्रदेश र पहाडमा ७ प्रदेश बनाउंनुपर्छ । सैनिकमा जातीय र क्षेत्रीय आधारमा प्रतिनिधित्व गर्नुपर्छ र राज्यको सम्पूर्ण अंगमा समावेशिको आधार तयार गर्नुपर्ने उहां साहले बताउंनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता