नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
May 07, 2016
राज्यको हरेक अंगमा मधेशी विद्यार्थीहरुको सम्मान अधिकार पाउनुपर्ने माँग
 राजविराज , २४ बैशाख ।  राज्यको शैक्षिक निकाय प्रतिष्ठान ,स्कुल ,क्याम्पसमा अध्ययन अध्यापनको भाषा मातृभाषा राख्नुपर्ने माँग विद्यार्थी मंचले गरेको छ । 
देशभक्ति ,लोकतन्त्र ,संघवाद ,समतावाद एवं विद्यार्थी एकता हमारा आदर्श हैं भन्ने मुल नाराका साथ सदभावना पार्टीका भातृ संगठन विद्यार्थी मंच केन्द्रिय कार्य समितिको बिस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा राजनीतिक प्रस्ताव सार्वजनिक गर्दै सो माँग गरिएको हो ।
त्यस्तै विद्यार्थीहरुको लागि शैक्षिक श्रृण उपलब्ध गर्नुपर्ने ,मदरसाको सरकारीकरण गर्नुपर्ने तथा मदरसामा पढने छात्र छात्राहरुको सरकारी विद्यालय सरहको मान्यता दिनुपर्ने ,देश र मधेशमा रहेका सम्पुर्ण शैक्षिक संस्थाहरुमा रिसर्च सेन्टर राख्नुपर्ने ,सरकारद्धारा लगाएको पाठयक्रममा मधेशी विर शहिदहरुको फोटो समावेश गर्नुपर्ने ,उच्च शिक्षा अध्ययनको लागि मधेशी विद्यार्थीहरुको समान अवसर दिनुपर्ने ,शैक्षिक वेरोजगारहरुको लागि रोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने ,विद्यार्थीहरुको लागि यातायात ,मनोरंजन शुल्क सहितमा ५० प्रतिशत छुट दिनुपर्ने ,सरकारी छात्रबृतिमा मधेशी ,दलित ,उत्पिडित तथा पिछडावर्गको विद्यार्थीहरुको लागि विशेष व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न ९ बुँदे माँगहरु अघि सारीएको छ ।
विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादवको अध्यक्षता तथा सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह रामबाबुको प्रमुख आतिथ्यमा आयोजित सो प्रशिक्षण कार्यक्रममा पार्टीका वरिष्ठ नेता सत्य नारायण यादव , सदभावना पार्टीका केन्ल्रिय सदस्यद्धय बिशेश्वर रजक ,दिपेन्द्र चौधरी , दिनेश कुमार यादव , मंचका पुर्व अध्यक्ष संतोष मेहता , पार्टीका जिल्ला सदस्य राजेश्वर प्रसाद राय ,मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव लगायतका बक्ताहरुले मधेशी विद्यार्थीहरुको राज्यको हरेक अंगमा सम्मान अधिकार सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो । 
विद्यार्थी मंच केन्द्रिय कार्य समितिको विस्तारीत बैठकमा देशको विभिन्न स्थानबाट करिब दुई दर्जन विद्यार्थीहरुको सहभागिता रहेको मंचका केन्द्रिय महासचिव चन्दन कुमार यादवले जानकारी दिनुभयो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता