नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
May 07, 2016
सरसफाईमा जोड दिंदै लहानमा घरदैलो
लहान, २४ बैशाख । लहान नगरलाई स्वच्छ र सफा शहरको रुपमा विकसित गर्न लहान नगरपालिकाले साप्ताहिक कार्यक्रमलाई निरन्तरन्ता दिन थालिएको छ । लहानको हरेक पसल र घरको अगाडि डस्विन राख्न गरिएको अभियान अन्तर्गत आज पनि नगरपालिका कार्यकारी अधिकृत शेरे मुस्तफाका नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको छ । प्रत्येक शुक्रवार दिउंसो ३ बजेदेखि सो कार्यक्रम गरिदै आएको छ । आजको कार्यक्रम अन्तर्गत लहानको गणेश चौकदेखि शुरु गरिएको घरदैलो लोकमार्गको सहिद चौकसम्म दूई दर्जनको सहभागीमा सो कार्यक्रम गरिएको शेखर कार्कीले बताए । पसलहरुमा डस्वीन राख्न आग्रह गर्नुका साथै सडकमै पसलेहरुले राखिएको मालसमानको व्यवस्थापन गर्न गराउंन समेत सचेत गराइएको थियो । साथै प्लाष्टिकका झोला प्रयोग नगर्न सचेत गराउंदै कार्यक्रम गरिएको थियो । नगर प्रमुख मुस्तफाले भने ‘ यो जागरण कार्यक्रम हो , अब उप्रान्त नमानेलाई जेठ १ गतेदेखि कडा कदम चालिने’ बताउंनुभयो ।










 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता