नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Apr 11, 2016
बजाजको एभेन्जर नयां मोटरसाईकल बजारमा
  लहान,२९ चैत्त । मोटरसाईकल ब्राण्ड बजाजले एभेन्जर सिरिजका बिल्कुलै नयाँ मोडेलहरु एभेन्जर २२० क्रुज , एभेन्जर २२० स्ट्रीट र एभेन्जर १५० स्ट्रीटको मोटरसाईकलहरु बजारमा ल्याएको छ । सिरहाको लहानस्थित मनकामना ट्रेड प्रालिले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी आफनो छुटै पहिचान बनाउन सफल एभेन्जर विगत एक दशकदेखि नै आफनो पृथक डिजाईनको लागि चिर परिचित रहेको तथा सोही क्रममा बजाजले एभेन्जर सिरिज अन्तर्गत पहिलो पटक एभेन्जर १५० सीसीमा पनि ग्राहक समक्ष ल्याएको मनकामना ट्रेडका राजकुमार गुप्ता (राजु) जानकारी दिनुभयो ।


आयोजित पत्रकार सम्मेलनमा कम्पनीको रणनीति बारे चर्चा गर्दै हंसराज हुलासचन्द्र प्रालिका सुनिलले ग्राहक वर्गमा केही पृथक एवं आनन्ददायी किसिमको वाइक चलाउने चाहनालाई पुर्ण गर्नको लागि नै नयाँ एभेन्जरहरु बजारमा आएको तथा नेपाली ग्राहक माझ एभेन्जरले एउटा छुटै स्थान बनाउन सफल भएको र पृथक डिजाईनले सुसज्जित एभेन्जर सिरिजले ग्राहकको मन जित्न सफल भएको विश्वास ब्यक्त गर्नुभएको छ । नयाँ एभेन्जर पृथक डिजाईन, उत्कृष्ट परर्फमेन्स एवं आरामदायी हुनुका साथै डिटियस आई इन्जिनमा उत्कृष्ट माईलेज ,पिकअप र अतुलनिय पावरको साथै एक्जास टेक अर्थात वाईक चलाउने क्षमता बढाउने ,लङ्गग ह्विल बेस ,डिजिटल डिस्प्ले ,डिजिटल एनालग मिटर , डिसी लाइटिङ्ग , डिसी इगनीसन सिस्टम र वाइड टायरको सुविधा रहेको बताउनुभयो ।सो एभेन्जरको २२० कु्रजको २ लाख ९४ जहार ९ सय , एभेन्जर २२० स्ट्रीटको २ लाख ९२ हजार ९ सय र एभेन्जर १५० स्ट्रीटको २ लाख ४९ हजार ९ सय मुल्य रहेको उहाँले जानकारी दिनुभयो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता