नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Apr 09, 2016
थारु मुक्ति मोर्चाको सम्मेलन प्रसवनीमा
  लहान, २७ चैत्त । चलै चलु चलै चलु लवका बर्ष २०७३ बैशाख ३ गते प्रसवनी चलु प्रसवनी चलु, थारु मुक्तिके आधार जातीय पहिचान आत्म निर्णय आ स्वशासनके अधिकार’ को लागि थारु राष्ट्रिय मुक्ति मोर्चा सप्तरीको दोस्रो जिल्ला सम्मेलनमा सहभागी हुन थारु संगठन समितिले आव्हान गरिएको छ । सप्तरीको प्रसवनी महिकर उच्च माविमा हुन गइरहेको थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनमा सहभागी हुन आव्हान गरिएको मोर्चाका शिवा थारुले जानकारी गराइएको छ । 
चौधरीका अनुसार सो सम्मेलनका प्रमुख अतिथी एनेकपा माओवादीका केन्द्रीय सचिव एवं शिक्षा मन्त्री गिरीराजमणी पोखरेल रहनु भएका छन् । 
यस्तै विशेष अतिथीमा एनेकपा माओवादीका केन्द्रीय सदस्य एवं सिंचाई मन्त्री उमेशकुमार यादव रहेका छन् । यसैगरी विशेष अतिथीमा  केन्द्रीय सदस्य एवं सांसद अशोककुमार मण्डल (अमर) रहेका छन् भने अर्का विशेष अतिथीमा माओवादीका केन्द्रीय सदस्य तथा सांसद एवं थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य मानकुमार चौधरी थारु रहेका छन् । कार्यक्रमको आयोजक थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल जिल्ला संगठन समिति सप्तरी रहेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता