नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Apr 01, 2016
प्रहरी कार्यालय अगाडि तोड्फोड, प्रहरी नै लुके
 लहान, १९ चैत्त । रक्षकको अगाडि कसैले बल प्रयोग गरिरहेको छ भने त्यसलाई रोक्नुपर्ने तथा शान्ति सुरक्षा दिनुपर्ने हुन्छ । तर, सप्तरीको कडरबोना प्रहरी कार्यालय अगाडि भएको मोटरसाईकल तोडफोड देखेर प्रहरीहरु आफ्नो कार्यालयभित्र लुकेर बसे ।
यो घटना चैत्र १७ गते विहान ईलाका प्रहरी कार्यालय कडरबोना अगाडि संगीता चौधरीले बा.३८ प. ८३१५ नम्बरको मोटरसाईकलाई ईटा—ढुंगाले तोडफोड गरी क्षति पुरयाएको छ । उक्त मोटरसाईकल  संगीता चौधरीका पति रामकुमार चौधरीबाट स्थानीय दिनेश चौधरीले १ लाख ४० हजारमा खरिद गरिएको बिक्रीनामा कागत समेत गरिएको हो ।
दिनेश चौधरीले माघ  महिनामै रामकुमार चौधरीसंग मोटरसाईकल लिएर चढिरहेको थियो । यता, पति पत्निबीच आपसी द्धन्द्ध भएपछि संगीताले प्रहरीकै उस्कहाटमा मोटरसाईकल तोडफोड गरिएको स्थानीयहरु बताउंछन् । १ लाख ४० हजारमा खरिद गरेका दिनेश चौधरीले आफ्नो मोटरसाईकल संरक्षण गरि पाउं भनी ईलाका प्रहरी कार्यालय कडरबोनामा फोन सम्पर्क गर्दा ईंचार्ज नागेश्वरप्रसाद यादवले उल्टो गाली गरेर हप्काएको थियो । यहां प्रहरी कार्यालय अगाडि मोटरसाईकल तोडफोड गर्दा मुकदर्शक बनेका प्रहरी कस्तो रक्षक त ? चासोको विषय बनेको छ । फागुन २५ गते स्थानीय युवाहरुले त्यही प्रहरी कार्यालयका ईंचार्ज प्रेमबहादुर थापा र प्रहरी जवान अशोक यादवले घुस खाएको सम्बन्धमा अख्तीयार दुरुपयोगलाई जानकारी गराएपछि प्रहरीहरु केही युवाहरुलाई फसाउंने तर्साउने काम गरिरहेको छ । कार्यालयका ईन्चार्ज थापा र प्रहरी जवान अशोक यादव अख्तीयारको अनुसन्धानमा रहेको छ भने अशोक यादवका नातेदार असई श्रीदेव यादव सोही कार्यालयका मुद्दा फांटमा कार्यरत छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता