नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
कला र मनोरञ्जन :
Mar 18, 2016
अग्नी पीडित र सहिद परिवारका लागि यूइएमा च्यारेटी शो
 लहान, ५ चैत्त । सिरहाका अग्नी पीडित, मधेशी सहिद परिवार र मधेश आन्दोलनका घाईतेहरुलाई सहयोग जुटाउंने हेतु मधेशी समाज युइएले आज च्यारिटी शो कार्यक्रम गरेको छ ।
युइएमा आज गरिएको सो कार्यक्रमको लागि नेपालबाट कलाकार डोली सरकार र देवेन्द्र सोनी पुगेको कार्यक्रमका सहभागी धमेन्द्र गोहिवार यादवले जानकारी गराएका छन् 
१८ मार्चको दिउंसो १.३० बजेदेखि ७ बजे सांझसम्म भएको कार्यक्रम सो कार्यक्रममा मधेशी समाजका ५ सयबढीको सहभागी रहेको थियो ।
कार्यक्रमका सहभागी धमेन्द्र गोहिवारले भने मधेशमा समस्या छ, मधेशी अधिकारबाट बंचित भइरहेको बेला हामी प्रदेशबाट हुने सहयोगले केही महत्व राख्छन् । यसैले यो कार्यक्रमबाट उठेको रकम मधेशी सहिद परिवार, आन्दोलनमा भएका घाईते , अनाथ बालबालिका र अग्नी पीडितहरुलाई यो सानो सहयोग हो बताउंछन् । 










प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता