नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Feb 06, 2016
मधेश र मधेशीे अपमानित जेसीजको ब्यानर हटाएर लहानमा कार्यक्रम
 लहान, २३ माघ । नेपाल जेसीजले मधेश र मधेशीलाई अपमान हुने कार्यक्रम गर्न लाग्दा लहानमा अपमानित व्यानर हटाएर कार्यक्रम संचालन गरिएको छ । जेसीजका पूर्व अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका राकेश झाका संयोजकत्वमा भएको सो कार्यक्रममा मधेशसंग सरोकार नराखेको ब्यानर, टोपी झल्किने र मधेशीको अधिकारप्रति कुण्ठित गर्ने कार्यक्रम गर्न लाग्दा मोर्चा तथा संघीय समाजवादी फोरम नेपालका सत्यनारायण यादवलगायत दर्जनौले ‘की त ब्यानर हटाऔं की त मधेश र मधेशीलाई अपमान नहुने व्यानर लगाऔं ।’ भन्दै विरोध गरेपछि कार्यक्रम केही समय अबरुद्ध भएको थियो । कार्यक्रमकै क्रममा आन्दोलनकारी तथा मोर्चामा फुट ल्याउंन कार्यक्रम संयोजकको निर्देशनमा व्यक्तिगत आसनग्रहन गराएको प्रति समेत विरोध भएको छ । कार्यक्रममा संयोजकको निर्देशनमा संघीय समाजवादी फोरम नेपालका सिरहा सचिवलाई अपमान गर्दै क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष रामचरित्र महतोलाई आशनग्रहन गराएको छ । सोहीक्रममा आन्दोलनकारी सत्यनारायण यादवलाई समेत आशनग्रहन नगराएको र मानव अधिकार संगठन सिरहाका अध्यक्षलाई अपमानपूर्ण किसिमले आशनग्रहन नगराएपछि सहभागीहरु उठेर गएका थिए । मोर्चाका चार दल मध्ये सद्भावना पार्टीका प्रतिनिधिलाई समेत आशनग्रहन नगराएर मोर्चाभित्र फुट ल्याउंने कार्यक्रम गरेको छ । कार्यत्रम लहानको सहिद चौकमा गरिएको छ भने संबृद्ध राष्ट्र निर्माणका लागि संबाद र सहकार्य राष्ट्रव्यापि जेसीज अभियान २०७२ भने विषयकको ब्यानर लगाइएको थियो । विरोध हुंदा ब्यानर हटाइएको छ भने सहिदलाई छोपेर कार्यक्रम गरिएको छ । यसको विरोध हुन थालेपछि आयोजकले सहिदप्रति माला चढाइएको छ । जेसीजले कति ठाउंमा यसै ब्यानरमा सद्भावलाई जोड दिंदै कार्यक्रम गरिएको छ । लहान भएको कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री राजलाल यादव रहेका थिए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता