नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 21, 2016
एमाले परित्याग गरेको दूई दिन नवित्दै सत्यनारायणमाथी प्रहरीको प्रहार
  लहान, ७ माघ । एमाले परित्याग गरेको दूई दिन नवित्दै सशस्त्र प्रहरीले मधेश आन्दोलनकारी सत्यनारायण यादवलाई आज राती पौने ९ बजेतीर कुटपिट गरी घाईते तुल्याएको छ । लहान १ स्थित आन्दोलन चौक स्थित माइला दाईको पसलमा चिया खाएर घर फर्किने अवस्थामा यादवलाई गालीगलौज गर्दै लाठी र बन्दुकको कुन्डाले कुटपिट गरेको छ । यादवसंगै रहेका चन्द्र राजबंशी (माइला) लाई समेत कुटपिट गरेको छ । 
कुटपिट गरी घाईते भएका यादवलाई जनपथ प्रहरीको भ्यानमा राखेर ईलाका प्रहरी कार्यालय लहान लगिएको थियो । आन्दोलनकारीको दवावपछि यादवलाई राती नै रिहाई गरिएपनि उपचारको लागि लहानको जिनिस हांस्पिटलमा लगिएको थियो । निज यादवको अवस्था गम्भिर देखिएपछि थप उपचारको लागि राउ स्मारक अस्पताल लहान लगिएको छ । 
घाईते यादवले ‘ पसलबाट निस्किएर घरतर्फ जाने क्रममा सशस्त्र प्रहरीले एक्कासी कुटपिट गर्न थालियो ।’ ‘स्थानीयले मेरो नाम र ठेगाना बताउंदा झन कुटपिट गर्न थालियो ।’ ‘सशस्त्र प्रहरीले जानी जानी मलाई कुटेका हुन् ।’ ‘जब म कुनै कसुर नै गरेको छैन् ।’  उता, अर्का घाईते राजबंशीले भने हामी पसल बन्द गरेर बाहिर निस्किएर जान लाग्दा प्रहरीले कुटपिट गर्न थालियो ।’ ‘पछि जानकारी पाए की केही केटाले हाम्रो पसलदेखि एक सय मिटर पूर्वतर्फ सवारी साधनमा ढुंगामुढा गरिएको थियो । सत्यनारायण यादव माघ ५ गते एमाले पार्टी परित्याग गरेर पूर्ण रुपमा मधेश आन्दोलनमा लागेका हुन् । जारी मधेश आन्दोलनमा शुरुदेखी नै सक्रिय रहंदै आएपनि माघ ५ गते यादवले पार्टी परित्याग गरेका हुन् । उपचारको क्रममा कतिले भने एमाले पार्टी परित्याग गरेकोले यादवलाई लक्षित गरी कुटपिट गरिएको दावी गरेका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता