नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jan 21, 2016
मधेशमा अब एउटै जात मधेशी
 लहान, ६ माघ । सद्भावना पार्टीका सहमहासचिव तथा विदेश विभाग प्रमुख देवेन्द्र यादवले मधेशमा अब कुनै जात धर्मबाट विभेद राख्नु हुंदैन् । सबैको एउटै जात धर्म मधेशी पहिचानले एकता भए यो आन्दोलनले नै सबै अधिकार सुनिश्चित गर्ने बताउंनुभयो 
सद्भावना पार्टीले सिरहाको माडरमा आज आयोजना गरिएको विरोधसभामा उहां यादवले भने मधेशमा यादव, साह, दलित,मुस्लिम, थारुलगायत उत्पीडित वर्गको एउटै जात मधेशी रहेकोले विभेदको अन्त्य पहिले आफैबाट गर्नुपर्ने भन्दै खसबह्मानहरुले अहिले एउटै जातमा रहेर मधेश र मधेशीमाथी शासन गरिरहेको चैत्य सुझाउंदै मधेशीहरुको एउटै जात रहेको बताउंनुभयो ।
सहमहासचिव यादवले खसबह्मानवादीहरु चारैतीरबाट घेरामा परिसकेका छन् भन्दै मधेश आन्दोलनमा व्यापक दमन गरियो । तैपनि मधेशीलाई अधिकार नदिएको कारण जेनेभामा यसको प्रकाष्टा गरेर म संसारलाई दमनकारी सरकारको नांगोझार गर्दा सयौं देशले नेपाल सरकारको विरोधमा उत्रिएको अवस्था रहेको यादवले बताउंनुभयो । 
कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सल्लाहकार तथा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले मधेशीप्रति संघीय सिमाकंन,भाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, मिडियालगायत संविधान निर्माणमा नेपाल सरकारले व्यापक उपेक्षा गर्दै आएकोले आन्दोलन नरोकिने बताउंनुभयो । यसैगरी, कार्यक्रममा सद्भावना पार्टीका सिरहा जिल्ला अध्यक्ष रामबहादुर महतो, शोभा झा, युवा मंच सिरहाका अध्यक्ष विरेन्द्र यादव विरु, कलाकर्मी ललिता दासलगायतले मधेश आन्दोलनवारे विचार राख्नुभएका थिए । सो कार्यक्रममा सभाध्यक्षता राजलाल महतोले गर्नुभएका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

hama TMT
बिचार/ब्लग
समाजिक परिचालक समायोजन समस्या कि उपलब्धी ?
 चन्दन कर्ण, बर्तमान अवस्थामा मुलुक लोकतान्त्रिक गणतन्त्र सहित सघिंय संरचनामा प्रविष्ट भइसकेको छ । विगत २० वर्षको दिशाहिन र गतिहीन यात्रा गर्दै आएको विकासले थुप्रै आरोह र अवरोह सहितको बाटोहरु पार
हजारौ ढुंगेलहरूमा समर्पित
                           रामेश्वर यादव  जनताको रोटी खाएर हतियार उठाउनु धोका हो, यदि उठाउने हो भने जनताको मुक्ति बिना हतियार बिसाउनु
फिचर
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन
moment1
  लहानमा बालिकामाथी प्रहरीको प्रहार, एमाले  समर्थकलाई समाजिक वहिष्कारको चेतावनी र गृहमन्त्रीलाई प्रहरी प्रमुखको मुखामुख जवाफ लहान, २५ फागुन । सप्तरीमा प्रहरीद्वारा गरिएको नसंहारको विरोधमा आज लहानमा गरिएको बन्दको क्रममा दूई बालिका
moment1
  ‘कटि ना जिनगिया अब तोहरा बिन,सपना अधुरा हमरा रहि जाई,ऐसे बहुत सारे गीतो से युवाओं के दिल और दिमाग मे खलबली मचा देती हैं.ये चर्चित नवकली जो धार्मिक और आधुनिक
moment1
 लहान, ६ मंसिर । समाजिक सुरक्षा भत्ता वितरण कार्ड पुरानै रहेकोले लहान ४ की ७३ बर्षीया देवकीदेवी ठाकुर बरहीले ज्येष्ठ नागरिकले पाउंने भत्ताबाट बंचित हुंदै आएकी छीन् । देवकी एकल

अन्तर्वार्ता